काठमाडौं, २० साउन । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नो पार्टी बहुदलीयबाट दुई दलीय व्यवस्थामा जान चाहेको स्पष्ट पारेका छन् । बहुदलीय व्यवस्थामा जाँदा प्रचण्ड, माधव नेपाल प्रवृत्ति हावी हुने उनको तर्क छ । “हिजो आन्दोलन र संघर्षका दौरान धेरै पार्टी चाहिन्थे होलान् । तर अहिले विकास र समृद्धिका लागि दुईदलीय पद्धतिमा जानुपर्ने आवश्यकता छ […]