स्थानीय तहमा व्यापक रुपमा अनियमियतता बढेको पाईएको छ। प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिको मिलिमतोमा अनियमियता व्यापक रुपमा मौलाईरहेको तथ्य सार्वजनिक भएको हो। कोरोना संक्रमणका बेला स्वास्थ्य सामाग्रीमा पीपीई, क्वारेन्टिनको व्यबस्थापन लगायत राजापुर र गेर...