फुटबल टोलीमा देखिएको विवादबारे छलफल गर्न एन्फा अध्यक्ष शेर्पाले खेलाडीहरुलाई बोलाए

काठमाडौं : नेपाली राष्ट्रिय फुटबलमा देखिएको विवाद बारे छलफल गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले खेलाडीहरुलाई बोलाएका छन्।अध्यक्षले खेलाडीहरुलाई बोलाए पछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको व्यवहारसँग असन्तुष्ट बनेका खेलाडीहरु छलफलको लागि जाने भएका छन्। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई भेटेर खेलाडी अध्यक्ष शेर्पालाई भेट्न सातदोबाटो गएका हुन्। 'व्यवस्थापनको पक्षमा कोचले…

सम्बन्धित सामग्री

एन्फा कार्यसमितिको दुई तिहाई अध्यक्ष नेम्वाङको उम्मेदवारीविरुद्ध एकजुट

काठमाडौं (हाम्रो खेलकुदं– अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ विवादले प्रवेश पाएको छ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङले एसियाली फुटबल महासंघ (एएफसी) को सदस्यमा विना छलफल उम्मेदवारी दिएका कारण नयाँ विवाद सुरु भएको हो । कार्यसमितिमा छलफल नै नगरि उम्मेदवारी दर्ता गरेको भन्दै एन्फाका पदाधिारी र सदस्य गरि दुई तिहाईले आफ्नै अध्यक्षको उम्मेदवारी खारेजीका […]

नेपाली फुटबललाई सहयोग गर्न कतार तयार

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल थानीसँग शनिबार दोहामा भेटवार्ता गरेका छन् । भेटमा दुई अध्यक्षबीच फुटबलका विषयमा विस्तृत छलफल भएको थियो । दुई अध्यक्षले एन्फालाई कतार फुटबलको सहयोग जारी राख्दै दुई फुटबल संघहरुबीचको समन्वय सम्बन्धलाई अझ बलियो बनाउने प्रतिवद्धता जनाएका छन् ।एन्फा अध्यक्ष नेम्वाङले पनि कतार फुटबलका अध्यक्षबाट मायाको चिनो ग्रहण गरेका थिए । एन्फा अध्यक्ष नेम्वाङ अहिले कतार भ्रमणमा छन् ।

एन्फा अध्यक्ष नेम्वाङ अस्पतालबाट डिस्चार्ज

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज नेम्वाङ अस्पतालबाट डिस्चार्ज भएका छन् । एन्फा अध्यक्ष अस्वस्थ हुँदा एन्फा कार्यसमिति बैठक स्थागित भएको थियो । एन्फा कार्यसमितिको दोस्रो बैठक एन्फा मुख्यालयमा सोमबार दिउँसो तीन बजे बस्ने तय थियो । एन्फा अध्यक्ष नेम्वाङ ‘ब्लड प्रेसर’का कारण मेडिसिटी अस्पतालमा भर्ना  भएका थिए ।  अर्को सूचना नआउन्जेल एन्फा कार्यसमिति बैठक स्थगित भएको छ ।  एन्फाको कार्यतालिका अनुसार बैठकमा विभिन्न १२ एजेन्डामा छलफल हुने तय भएको थियो ।

एन्फाको कार्यसमिति बैठक स्थगित

अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकज बिक्रम नेम्वाङ अस्वस्थ भएपछि आज सोमबार बोलाइएको कार्यसमिति बैठक स्थगित गरिएको हो । आजको बैठकमा विवादित नेपाल सुपर लिग (एनएसएल) देखि विभिन्न पदाधिकारी नियुक्ति बारे छलफल हुने कार्यसूची थियो ।

उपाध्यक्षहरुको एजेण्डा थप्न एन्फा अध्यक्ष नेम्बाङ तयार

काठमाडौं (हाम्रो खेलकुद)– उपाध्यक्षहरुको एजेण्डालाई केन्द्रिय कार्यसमितिको बैठकमा प्रस्तुत गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ तयार भएका छन् । एन्फा नवनिर्वाचित कार्यसमितिको दोस्रो बैठक साउन २ गतेका लागि डाकिएको छ । अब विविध बाहेक १७ वटा एजेण्डामा छलफल हुने भएको छ । एन्फा उपाध्यक्ष दीर्घबहादुर (कुमार) केसीले बिहीबार ५ र त्यसअघि […]

एनएसएलको विषय एन्फा बैठकमा छलफल हुने

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सुपर लिग (एनएसएल) को भविष्यका बारेमा अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठकमा नै छलफल हुने भएको छ । एन्फा अध्यक्ष पंकज नेम्बाङ, वरिष्ठ उपाध्यक्ष वीरबहादखुर खड्का, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशीसँग आइतबार एनएसएलका प्रतिनिधिको अनौपचारिक भेटमा एन्फा कार्यसमिति बैठकले एनएसएलको विषय छलफल गरेर आवश्यक निर्णय लिने जनाएको बताइएको […]

एन्फा अध्यक्ष र कतारका राजदूतबीच भेट, फुटबल सम्बन्ध सुमधुर बनाउने प्रतिबद्धता

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईले नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेलसँग बुधबार उनकै निवास काठमाडौंमा भेट गरेका छन् ।  राजदूत अल हेलले नेम्बाङलाई एन्फाको नेतृत्वमा निर्वाचित भएकोमा बधाई पनि दिए । भेटका अवसरमा अध्यक्ष नेम्वाङ, महासचिव राई, कार्यसमिति सदस्य सरिला श्रेष्ठ मालेकुले राजदूतसँग कतार र नेपाली फुटबलको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल गरेका थिए । दुवै पक्षले संयुक्त सहकार्य र सहकार्यबाट नेपालमा फुटबलको विकास गर्न सहमत भएका छन् । भेटमा थ्

विवादबारे छलफल गर्न एन्फा बैठकको माग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्लुल्लाह अलमुताइरी र टोलीबाट निकालिएका १० खेलाडीको विवादका विषयमा छलफल गर्न वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित ४ जनाले अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक राख्न माग गरेका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पालाई शुक्रबार वरिष्ठ उपाध्यक्ष नेम्वाङ, उपाध्यक्ष कृष्ण बहादुर थापा, उपाध्यक्ष वीर बहादुर […]

फिफा रेफ्री राजिनामा प्रकरण : समस्या तत्काललाई समाधान

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा र फिफा रेफ्रीहरु बीच बिहीबार साँझ छलफल भएपछि तत्कालका लागि समस्या समाधान भएको छ । अब शुक्रबारबाट सुरु हुने कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल पूर्व निर्धारित रेफ्रीहरुले नै खेलाउने सहमति भएको छलफलमा भाग लिएका एक रेफ्रीले बताएका छन् […]