नेपाली फुटबललाई सहयोग गर्न कतार तयार

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले कतार फुटबल संघका अध्यक्ष हमाद बिन खलिफा बिन अहमद अल थानीसँग शनिबार दोहामा भेटवार्ता गरेका छन् । भेटमा दुई अध्यक्षबीच फुटबलका विषयमा विस्तृत छलफल भएको थियो । दुई अध्यक्षले एन्फालाई कतार फुटबलको सहयोग जारी राख्दै दुई फुटबल संघहरुबीचको समन्वय सम्बन्धलाई अझ बलियो बनाउने प्रतिवद्धता जनाएका छन् ।एन्फा अध्यक्ष नेम्वाङले पनि कतार फुटबलका अध्यक्षबाट मायाको चिनो ग्रहण गरेका थिए । एन्फा अध्यक्ष नेम्वाङ अहिले कतार भ्रमणमा छन् ।

सम्बन्धित सामग्री

कतार जाने नेपाली श्रमिकको सङ्ख्या घट्दै

काठमाडौं, फागुन २९। रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको सङ्ख्या झन्डै ५० प्रतिशतले घटेको छ । कतारमा विश्वकप फुुटबल सम्पन्न भएसँगै वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या आधाले घटेको हो । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको मङ्सिरयता वैदेशिक रोजगारीका लागि कतार जाने नेपालीको सङ्ख्या क्रमशः घट्दै आएको हो । मङ्सिरमा दुुई हजार […]

के कतार वर्ल्डकप पछि नेपाली कामदार फर्किनुपर्छ ?

कतार वर्ल्डकप आउन ८८ दिन बाँकी छ । कतार वर्ल्डकप नजिकिँदै जाँदा नेपाली कामदारहरुमा भने एकखालको त्रास पैदा भइरहेको छ । वर्ल्डकप सकिएपछि स्वदेश फर्किनुपर्ने हो कि भन्ने त्रास त्यहाँ कार्यरत कामदारमा परेको हो । कतारमा चार लाख भन्दा बढी नेपाली कामदार रहेको बताइन्छ । वर्ल्डकपपछि कतारमा आर्थिक संकट आउने र धेरै नेपाली घर फर्किनुपर्ने भन्दै धेरैलाई चिन्तित बनाइरहेको छ । तर, कतार सरकारले भने कुनै समस्या नआउने र कसैले पनि फर्किनुनपर्ने भन्दै नेपाललाई आश्वस्त पारेको छ । श्रम, रोजगार तथा सामाजिक स

नेपाली महिला क्रिकेट टोली कतार प्रस्थान

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटको तयारीका लागि आइतबार कतार प्रस्थान गरेको छ ।नेपाली महिला टोलीले कतारसँग तीन खेलको टी–ट्वान्टी सिरिज खेल्नेछन् । त्यसपछि आइसिसी महिला टी–२० विश्वकपको एशियाली छनोटका लागि नेपाली टोली कतारबाटै मङ्सिर ३ गते युएई प्रस्थान गर्नेछन् ।छनोट खेल भने आगामी मङ््सिर ६ देखि १२ गतेसम्म युएईमा […]

नेपाली राष्ट्रिय फुटबल टोली कतार प्रस्थान

काठमाडौं, भदौ २५ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबार कतारको दोहा प्रस्थान गरेको छ । कतार जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नै बिदाइ गरेको थियो । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा नेपाली टिमले कतारमा विशेष प्रशिक्षण गर्ने छ । नेपाली टिमले कतारमा १५ दिन तयारी गर्नेछ […]

नेपाली फुटबल टोली प्रशिक्षण गर्न कतार जाँदै

काठमाडौँ– आगामी साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार कतार प्रस्थान गर्दैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षणका लागि कतार प्रस्थान गर्ने नेपाली टोलीलाई बिदाइ गर्न लागेको हो । बिदाइ कार्यक्रम अपरान्ह ४ बजे सोल्टी होटलमा राखिएको छ । नेपालले कतारमा १६ दिन प्रशिक्षण गर्नेछ । साफ १ देखि १६ अक्टोबरसम्म […]

कतार जान तयार रहेका ३४ नेपाली अलपत्र

कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् ।

कतार जान तयार रहेका ३४ नेपाली अलपत्र

कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् ।दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका लागि कतार जान तयार रहेका नेपाली अलपत्र परेका हुन् ।दूतावासले प्रमाणिकरण गरिदिएपछि विनामाई म्यानपावरलाई नेपाली श्रमिक पठाउने प्रक्रिया सुरु गरी छनोट भएका श्रमि

नेपाली युवालाई कतार प्रहरीमा म्यानपावरले पठाउने

नेपाली युवाहरुलाई कतार प्रहरीमा म्यानपावर कम्पनीले पठाउन पाउने भएका छन्।

कतार जाने नेपाली कामदार अनिवार्य १० दिन क्वारेनटाइन बस्नुपर्ने

काठमाडौं। वैदेशिक रोजगारीका सिलसिलामा कतार पुग्ने नेपालीले अनिवार्य १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ। कतारको दोहास्थित नेपाली दूतावासकाअनुसार होटल क्वारेन्टाइन नबसेमा १४ दिन मकाइनिस क्वारेन्टाइन बस्नुपर्नेछ। कतार सरकारले अर्को सूचना ननिकालेसम्म अबदेखि कतार पुग्ने नेपालीहरुले त्यहाँ पुगेपछि अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ। नेपालबाट जाँदा पीसीआर रिपोर्ट पोजेटिभ लिएर जानहरुले पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।

कतार जाने नेपाली कामदार अनिवार्य १० दिन क्वारेनटाइन बस्नुपर्ने

काठमाडौं। वैदेशिक रोजगारीका सिलसिलामा कतार पुग्ने नेपालीले अनिवार्य १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ। कतारको दोहास्थित नेपाली दूतावासकाअनुसार होटल क्वारेन्टाइन नबसेमा १४ दिन मकाइनिस क्वारेन्टाइन बस्नुपर्नेछ। कतार सरकारले अर्को सूचना ननिकालेसम्म अबदेखि कतार पुग्ने नेपालीहरुले त्यहाँ पुगेपछि अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ। नेपालबाट जाँदा पीसीआर रिपोर्ट पोजेटिभ लिएर जानहरुले पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।