एन्फा अध्यक्ष शेर्पा र अलमुताइरीबीच भेटवार्ता, प्रशिक्षक नेपाल फर्किनेमा सकारात्मक

काठमाडौं, ३ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बीच भेटवार्ता भएको छ । आज (बुधबार) एन्फाका अध्यक्ष शेर्पा र प्रशिक्षक अलमुताइरी बीच कतारमा भेटवार्ता भएको हो । भेटवार्तामा प्रशिक्षक अलमुताइरी नेपाल आउन सकारात्मक देखिएको बताइएको छ । छलफल पश्चात अध्यक्ष शेर्पाले नेपाली […]

सम्बन्धित सामग्री

यस्ता छन् एन्फा अध्यक्ष नेम्बाङका चुनौती

रमेश सुवेदी /काठमाडौं, ८ असार : चार वर्षअघि सुशासन, सामूहिक निर्णय–नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित ‘चेन्ज एन्फा’ को नाराबाट कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङसहितको समूह अखिल नेपाल फुटलब संघ (एन्फा) को नेतृत्वमा आयो । यस समूहले दुई दशकदेखि एन्फाको शासन सत्ता चलाइरहेका गणेश थापा र उनको समूहलाई ढालेको थियो । यसपछि एन्फाको नेतृत्वमा आयो कर्माछिरिङ र […]

यस्ता छन् एन्फा अध्यक्ष पंकजका चुनौती

काठमाडौं ।   चार वर्षअघि सुशासन, सामूहिक निर्णय–नेतृत्व, आर्थिक पारदर्शिता, विकेन्द्रीकरणसहित ‘चेन्ज एन्फा’ को नाराबाट कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्बाङसहितको समूह अखिल नेपाल फुटलब संघ (एन्फा) को नेतृत्वमा आयो । यस समूहले दुई दशकदेखि एन्फाको शासन सत्ता चलाइरहेका गणेश थापा र उनको समूहलाई ढालेको थियो । यसपछि एन्फाको नेतृत्वमा आयो कर्माछिरिङ र पंकज विक्रमको समूह । […]

फुटबल विवादबारे छानविन गर्न कमिटी गठन

एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र खेलाडीबीच मंगलबार भएको छलफलपछि दुवै पक्ष छानविन समिति गठन गर्न राजी भएका थिए । मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए ।

साफ च्याम्पियनसिप खेल्न जाने महिला यू १८ फुटबल टोलीको बिदाइ

काठमाडौं: साफ यू १८ महिला च्याम्पियनसिपमा सहभागी हुन जाने महिला टोलीलाई आज अखिल नेपाल फुटबल संघ एन्फाले विदाइ गरेको छ। मार्च १५ देखि २५ सम्म हुने प्रतियोगितामा भारतको जम्सेदपुरमा हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष शिव कोइराला, एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतको उपस्थितिमा खेलाडीलाई विदाइ…

लिग निर्देशक मिश्रको राजीनामा फिर्ता

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का लिग र प्रतियोगिता निर्देशक पदबाट सञ्जिव मिश्रले दिएको राजीनामा शुक्रबार फिर्ता लिएका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र महासचिव इन्द्रमान तुलाधरको अनुरोधपछि मिश्र राजीनामा फिर्ता लिन राजी भएका हुन् । ‘एन्फा चाँडै बी डिभिजन लिग सुरु हुँदैछ, सी डिभिजनलगायत अन्य प्रतियोगिता आयोजना गर्नुपर्नेछ । […]

फिफा रेफ्री राजिनामा प्रकरण : समस्या तत्काललाई समाधान

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पा र फिफा रेफ्रीहरु बीच बिहीबार साँझ छलफल भएपछि तत्कालका लागि समस्या समाधान भएको छ । अब शुक्रबारबाट सुरु हुने कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणका खेल पूर्व निर्धारित रेफ्रीहरुले नै खेलाउने सहमति भएको छलफलमा भाग लिएका एक रेफ्रीले बताएका छन् […]

व्यक्तिगत ‘इगो’ मा अल्मलिएको फुटबल

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) मा विवाद नयाँ विषय होइन । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङबीचको असहमति सैद्धान्तिकबाट अब व्यक्तिगत तहमै पुगिसकेको छ । त्यसैले पनि एन्फामा दुई कित्ता प्रष्ट भइसकेको छ । एन्फा कार्यसमितिको आवधिक निर्वाचनका लागि अब एक वर्ष भन्दा कम समय छ […]

लिग निर्धारित मितिमा नै हुन्छ : एन्फा अध्यक्ष शेर्पा

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नै हुने बताएका छन्। लिगका चार क्लबले लिग रोक्न ज्ञापनपत्र बुझाएपछि अध्यक्ष शेर्पाले यस्तो...

एन्फा अध्यक्ष शेर्पा स्वाफको कार्यसमिति सदस्यमा निर्वाचित :: Pahilopost.com

काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा दक्षिण पश्चिम एसियाली फुटबल महासंघ (स्वाफ)को कार्यसमिति सदस्यमा निर्वाचित भएका छन्। साउदी अरबको जेद्दामा आइतवार भएको पहिलो साधारण सभामार्फत शेर्पा कार्यसमिति सदस्यमा निर्विरोध निर्वाचित भएका हुन्। एन्फा अध्यक्ष शेर्पासहित उपाध्यक्ष वीर बहादुर खड्का र महासचिव इन्द्रमान तुलाधर उक्त