दाङको एउटा विद्यालय : जहाँ नजिकै खोला बग्छ, विद्यालय काकाकूल छ
पाँच मिनेटको दूरीमा पानी बगिरहेको हुन्छ, तर नजिकै रहेको विद्यालय काकाकूल छ। शौचालय जाने समेत पानी पाइँदैन। विद्यालयसम्म खानेपानी समेत पुगेको छैन। यस्तै दुर्दसा भोग्दै ५१ औं वर्ष पार गरेको...
बैतडी : पुल नहुँदा बैतडीको सिगासका बालबालिका जोखिमपूर्ण रुपमा खोला तरेर विद्यालय जान बाध्य भएका छन्। सिगास गाउँपालिका -६ मा रहेको गणेश माध्यमिक विद्यालय, मौरीबगरमा अध्ययनरत विद्यार्थी न्वाघरीगाड खोलामा पुल नहुँदा जोखिम मोलेर विद्यालय जना बाध्य भएका हुन्।न्वाघरीगाड खोलामा रहेको आरसिसि पुल दुई वर्षअघि बगाएको सिगास गाउँपालिका ६ का वडाध्यक्ष तेजबहादुर साउँदले बताए।उक्त खोलामा पुल नहुँदा सिगास- ६ र ७ का बालबालिका जोखिमपूर्ण रुपमा खोला तर्न बाध्य भएका हुन्। कामचलाउ हिसाबले बनाएको काठेपुल पनि एकम
हेटौंडा । विद्यार्थीले खोला तर्न नसकेपछि पूर्वी मकवानपुरको बकैया गाउँपालिकास्थित कालभैरव प्राथमिक विद्यालय धेत्रेदमारमा अध्ययनरत विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । अविरल पानी पर्दा खोलामा बाढी आएकाले थियो । ज्यान जोखिममा राखी सिमातखोला तरेर विद्यालय जानुपर्ने बाध्यता रहेको छ । ‘भदौ ३१ गतेदेखि परेको ठूलो पानीले बाढी आउँदा विद्यार्थी खोला तर्न सकेनन्,’ कालभैरव प्राविका प्रधानाध्यापक […]
वर्षात्मा मौसम हेरेर कहिलेकाहीँ त बीचमा नै विद्यालय छोडेर विद्यार्थीसहित खोला तरिहाल्नुपर्ने बाध्यता रहेको प्रअ घलेले बताए। कतिपय बालबालिका त खोलाको जोखिमकै कारण विद्यालय नआउने गरेको उनको भनाइ छ।...
मकवानपुरको बकैया गाउँपालिका– १२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ । विद्यालय जाने बाटोमा पर्ने सिमात खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला तार्नुपर्ने उनको दैनिकी हो ।विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर भिजेकै कपडामा अध्यापन गराउने गरेको प्रअ घलेले बताए । विसं २०७० बाट शिक्षण पेशामा लागेका ३९ वर्षीय घले करिब आठ महिना अगाडि घर नजिकै रहेको उक्त विद
हेटौँडा, ३ असोज । मकवानपुरको बकैया गाउँपालिका– १२ धेत्रे दमारमा रहेको कालाभैरव प्राथमिक विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रत्येक बिहान ९ बजे खोला तार्नुपर्ने विद्यालयका प्रधानाध्यापक चेतबहादुर घलेको दैनिकी नै बनेको छ । विद्यालय जाने बाटोमा पर्ने सिमात खोलामा पुल नहुँदा विद्यार्थीलाई खोला तार्नुपर्ने उहाँको दैनिकी हो । विद्यार्थीलाई खोला तारेर विद्यालय पुगेर भिजेकै कपडामा […]
काठमाडौं : खोला, सडक, हवाई मैदान, बसपार्क छेउमा विद्यालय सञ्चालन गर्न नपाइने कानुनी प्रावधान छ। काठमाडौं महानगरपालिकाले पूर्वप्राथमिक विद्यालय व्यवस्थापन निर्देशिका,२०७३ को बुँदा (११) मा विद्यालयको न्यूनतम मापदण्ड तोकिएको छ।जसमा खुला इनार, पोखरी, भीर, खोला, फोहोर संकलन केन्द्र, बसपार्क, ध्वनि प्रदूषण उद्योगधन्दा, हवाई मैदानबाट पाँच सय मिटर बाहिर हुनुपर्ने मापदण्ड छ।त्यस्तै निर्देशिकाकाे ‘घ’ मा उल्लेख छ- ‘विद्यालय भवन आसपासमा पेट्रोल पम्प, मुख्य सडक, ट्राफिक जोखिम नभएक
काठमाडौं, असार १४ । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले तर्दै विद्यालय जान्छिन्। बिहान पानी परेको दिन खोला बढेर जान सकिँदैन कि भन्ने चिन्ताले उनलाई पिरोल्छ। दिउँसो पानी पर्यो भने घर फर्कन सकिँदैन कि भन्ने पिर लागिरहन्छ। खारखोलामा रहेको पुल बाढीले […]
काठमाडौँ– भारतीय सहयोगमा मकावनपुरको लिटी खोला, फापरबारीमा निर्माण गरिएको श्री बागमती निम्न माध्यमिक विद्यालयको भवनको उद्घाटन गरिएको छ । बिहीबार मकवानपुर जिल्ला समन्वय समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमारले सँयुक्त रुपमा भवन उद्घाटन गरेका छन् । सो विद्यालय भवन ८० लाख नेपाली रुपैयाँमा लगातमा बनेको हो। भारतले सो विद्यालयका […]
सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ महांकालस्थित गोरे खोलाको पक्की पुलमाथिबाट पानी बग्दा आवतजावतमा समस्या भएको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञा र लकडाउनपछि बन्द रहेका विद्यालय खुलेसँगै विद्यार्थीलाई सो पुल भएर आउजाउमा समस्या भएको छ । ‘वर्षायामको ठाडो खोला तर्न निकै गाह्रो हुन्छ, त्यसैले अरु कसैको साथ लिएर तर्ने गरेको छु । […]