भारतले बनाएको विद्यालय भवनको उद्घाटन

काठमाडौँ– भारतीय सहयोगमा मकावनपुरको लिटी खोला, फापरबारीमा निर्माण गरिएको श्री बागमती निम्न माध्यमिक विद्यालयको भवनको उद्घाटन गरिएको छ । बिहीबार मकवानपुर जिल्ला समन्वय समितिका पदाधिकारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत नितेश कुमारले सँयुक्त रुपमा भवन उद्घाटन गरेका छन् । सो विद्यालय भवन ८० लाख नेपाली रुपैयाँमा लगातमा बनेको हो। भारतले सो विद्यालयका […]

सम्बन्धित सामग्री

भारतले बनायो सुनसरीमा दुई वटा विद्यालय भवन

भारतले ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत २ करोड ६३ लाख रुपैयाँमा सुनसरीस्थित भादगाउँ सिनुवारी माध्यमिक विद्यालय र कुल ३ करोड ५ लाख रुपैयाँमा भगवती माध्यमिक विद्यालयको भवन निर्माण गरेको छ । बुधबार जिल्ला समन्वय समितिका प्रमुख राजन मेहता,  रामधुनी नगरपालिकाका मेयर शंकर लाल चौधरी र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गरे ।