नेपाल कमर्श क्याम्पसको नेविसंघको विवाद मिलाउन सभापति शेर्पा आँफै फिल्डमा

काठमाडौं, २३ माघ । नेपाल कमर्श क्याम्पसमा संगठनभित्र दुई समूह भनेर विवाद उत्पन्न भएपछि नेविसंघका सभापति दुजाङ शेर्पा विवाद मिलाउन क्याम्पस पुगेका छन् । दुई समूहबीच विवाद हुँदा क्याम्पस हातामा ढुंगामुढासमेत भएको समाचार आएका थिए । समाचार सार्वजनिक भएलगत्तै सभापति शेर्पा क्याम्पस पुगेका थिए । अहिले नेविसंघ स्ववियु चुनावबारे सुझाव संकलन गर्न छलफल तथा अन्तरक्रियामा […]

सम्बन्धित सामग्री

गठबन्धनको समस्या मिलाउन कांग्रेस सभापति देउवाले कास्कीका नेतालाई काठमाण्डौ बोलाए

कास्की - सत्तारुढ पाँच दलीय गठबन्धनको चुनावी तालमेल पोखरा महानगरमा अड्किएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कास्कीका कांग्रेस नेतालाई काठमाण्डौ बोलाउनुभएको छ । पोखरा महानगरपालिकाको प्रमुख कसले पाउने भन्ने बारेमा विवाद मिलाउन सभापति देउवाले कास्कीका नेताहरुलाई काठमाण्डौ बोलाउनु भएको हो । कास्कीमा गठबन्धनमा समस्या देखिएपछि कांग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कास्की जिल्ला सभापति किशोरदत्त बराल र पूर्वमन्त्री यज्ञबहादुर थापासहितका नेता काठमाण्डौ आउँदैछन् । पोखरा महानगरपालिकाको मेयरमा ...

डडेल्धुराको अधिवेशन रोक्न उपसभापति निधिले गरे सभापति देउवासँग अनुरोध

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले क्रियाशील सदस्यता विवाद कायमै रहेको डडेल्धुरामा अधिवेशन र निर्वाचन रोक्न सभापति शेरबहादुर देउवासँग अनुरोध गरेका छन् । बुधवार सभापति देउवालाई एक पत्र लेख्दै उपसभापति निधिले क्रियाशील सदस्यता विवाद मिलाउन आग्रह गरेका छन् । डडेल्धुरामा निर्वाचन अधिकृतले भदौ २५ गते वडा अधिवेशनको मिति तोकेपनि जिल्ला सभापति कर्णबहादुर मल्लले असन्तुष्टि पोखेका छन् ।

क्रियाशील सदस्यता विवाद मिलाउन देउवा, पौडेल र सिटौलाबीच बैठक

नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यताबारे विवाद हल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच छलफल हुने भएको छ।

क्रियाशील सदस्यताको विवाद शीर्ष नेताले टुंग्याउने

नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद शीर्ष नेताहरुले मिलाउने भएका छन् । क्रियाशील सदस्यता छानबिन समितिले मिलाउन नसकेका विवाद शीर्ष नेताहरुले पाँच दिनभित्र मिलााउने भएका हुन् ।बिहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विवाद मिलाउन शीर्ष नेताहरुलाई पाँच दिनको समय दिएको समितिका संयोजक रमेश लेखकले जानकारी दिए । लेखक नेतृत्वको […]

क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मेवारी नेतृत्वलाई

नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यतामा देखिएका बाँकी विवाद मिलाउने जिम्मेवारी नेतृत्व तहलाई सुम्पेको छ । कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकले क्रियाशील सदस्यताका बाँकी विवाद मिलाउन नेतृत्व तहलाई सहजीकरण गर्ने जिम्मेवारी प्रदान गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । कांग्रेस क्रियाशील सदस्यता छानविन समितिले यही साउन १२ गते क्रियाशील सदस्यतासम्बन्धी प्रतिवेदन सभापति एवं …

कांग्रेस क्रियाशील सदस्यता विवाद शीर्ष नेताको जिम्मा, पाँच दिनभित्र समाधान गर्ने

काठमाडौं, साउन १४ । नेपाली कांग्रेसले बाँकी रहेको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र मिलाउने भएको छ । विवाद मिलाउने जिम्मा शीर्ष नेताहरुले लिएका छन् । क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका बारा, सप्तरी, धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २ तथा सिन्धुपाल्चोक र रसुवाको विवाद शीर्ष नेताहरुले समाधान खोज्ने भएका हुन् । बिहीबार सभापति […]

क्रियाशील सदस्यता विवाद मिलाउन समय एकदिन थप

नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा आज बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिलाई विवाद निरुपणका लागि एक दिनको समय प्रदान गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठक बिहीबार …

बर्दियाको क्रियाशील विवाद मिलाउन देउवाले पठाए केन्द्रीय प्रतिनिधि

काठमाडौँ : नेपाली कांग्रेसले बर्दिया जिल्लामा रहेको क्रियाशील सदस्यता विवाद मिलाउन केन्द्रीय प्रतिनिधि पठाएको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे र दीपक गिरीलाई बर्दियाको विवाद मिलाउन पठाएका उनको सचिवालयले जानकारी दियो ।  पठाइएका दुई नेता एक जना संस्थापनका र अर्का वरिष्ठ नेता रामचन्द्र पौ…

बर्दियाको क्रियाशील विवाद मिलाउन देउवाले पठाए केन्द्रीय प्रतिनिधि

काठमाडौँ : नेपाली कांग्रेसले बर्दिया जिल्लामा रहेको क्रियाशील सदस्यता विवाद मिलाउन केन्द्रीय प्रतिनिधि पठाएको छ । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज पाण्डे र दीपक गिरीलाई बर्दियाको विवाद मिलाउन पठाएका उनको सचिवालयले जानकारी दियो ।  पठाइएका दुई नेता एक जना संस्थापनका र अर्का वरिष्ठ नेता रामचन्द्र पौ…

देउवालाई प्रधानमन्त्रीमा समर्थन गरेपछि एमाले कार्यदलमा विवाद

नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले नयाँ प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेपछि विवाद उत्पन्न भएको छ । एमाले पार्टीभित्रको विवाद मिलाउन गठित कार्यदलमा विपक्षी गठबन्धनका व्यक्तिलाई समर्थन गरिएको विषय उठेको कार्यदलका सदस्य तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । ‘कार्यदलको बैठकमा विपक्षी गठबन्धनलाई समर्थन जनाउँदै हस्ताक्षर गरिएकोमा छलफल भएको थियो । कतिपय साथीहरूले आफूहरूको हस्ताक्षर दुरुपयोग भएको बताउनुभयो भने केहीले संसद विघटन रोक्नका निम्ति हस्ताक्षर गरिएको ब...