क्रियाशील सदस्यताको विवाद शीर्ष नेताले टुंग्याउने

नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद शीर्ष नेताहरुले मिलाउने भएका छन् । क्रियाशील सदस्यता छानबिन समितिले मिलाउन नसकेका विवाद शीर्ष नेताहरुले पाँच दिनभित्र मिलााउने भएका हुन् ।बिहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले विवाद मिलाउन शीर्ष नेताहरुलाई पाँच दिनको समय दिएको समितिका संयोजक रमेश लेखकले जानकारी दिए । लेखक नेतृत्वको […]

सम्बन्धित सामग्री

कांग्रेसमा टुंगियो क्रियाशील सदस्यता विवाद

काठमाडौँ- नेपाली कांग्रेसमा अन्तत: क्रियाशील सदस्यता विवाद टुंगिएको छ। सोमबार साँझ पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सदस्यता विवाद सुल्झाउँदै बुढानीलकण्ठस्थित देउवा निवासमा स्भापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएका हुन्। क्रियाशील विवादको समाधानका लागि सभापति देउवा र वरिष्ठ  नेता रामचन्द्र पौडेलसहित शीर्ष नेताहरु उपस्थित थिए। कांग्रेसले भदौ १८ देखि  वडा […]

कांग्रेसको क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टंग्याइने

नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच तीन दिनभित्र क्रियाशील सदस्यता सम्बन्धी विवाद टुंगो लगाउने सहमति भएको छ ।  सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल र नेता कृष्णप्रसाद सिटौंलाबीच बुधबार भएको छलफलमा क्रियाशील सदस्यताका...

काङ्ग्रेस क्रियाशील सदस्यता विवाद मिलाउन जुटे शीर्ष नेता

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीको क्रियाशील सदस्यतामा थाती विवाद मिलाउन नेतृत्व तहलाई जिम्मेवारी सुम्पिएसँगै नेता विवाद समाधानमा जुटेका छन् । काङ्ग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बिहीबारको बैठकले क्रियाशील सदस्यता विवरणसहित प्रतिवेदनमा बाँकी रहेका विवाद पाँच दिनभित्र समाधान गर्ने गरी नेतृत्व तहलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको थियो । काङ्ग्रेस क्रियाशील सदस्यता छानविन समितिले बिहीबार बैठकमा परिमार्जनसहितको […]

क्रियाशील सदस्यता विवाद हल गर्न कांग्रेसका तीन शीर्ष नेताहरुको बैठक

काठमाडौँ– क्रियाशील सदस्यता विवाद हल गर्न कांग्रेसका तीन शीर्ष नेताहरुले बैठक गरेका छन्। छानबिन समितिले केही ठाउँको विवाद समाधान नगरी प्रतिवेदन बुझाएपछि त्यसको समाधान गर्ने जिम्मेवारी पाएका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच छलफल भएको हो। सभापति देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकमा क्रियाशीलको विवाद समाधान गर्ने विषयमा कुराकानी भएको वरिष्ठ […]

कांग्रेस क्रियाशील सदस्यता विवाद शीर्ष नेताको जिम्मा, पाँच दिनभित्र समाधान गर्ने

काठमाडौं, साउन १४ । नेपाली कांग्रेसले बाँकी रहेको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र मिलाउने भएको छ । विवाद मिलाउने जिम्मा शीर्ष नेताहरुले लिएका छन् । क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका बारा, सप्तरी, धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २ तथा सिन्धुपाल्चोक र रसुवाको विवाद शीर्ष नेताहरुले समाधान खोज्ने भएका हुन् । बिहीबार सभापति […]

कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा पदाधिकारीलाई

काठमाडौं । नेपाली कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद समाधानको जिम्मा पार्टीका पदाधिकारीलाई दिइएको छ । क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका विवाद शीर्ष नेताहरुले पाँच दिनभित्र मिलाउन समय लिएका हुन् । बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले बारा, सप्तरीका सबै क्षेत्र, धनुषा-४, सर्लाही-२ का साथै रसुवा र सिन्धुपाल्चोकमा नयाँ र समायोजनबाट आएका क्रियाशील सदस्यताका सम्बन्धमा […]

क्रियाशील सदस्यताको विवाद मिलाउन कांग्रेसले थप पाँच दिन पहल गर्ने

कांग्रेसमा देखिएको क्रियाशील सदस्यता विवाद शीर्ष नेताहरुले मिलाउने भएका छन्। क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका विवाद शीर्ष नेताहरुले पाँच दिनभित्र मिलाउन समय लिएका हुन् । त्यसका लागि नेता कृष्णप्रसाद...