योगेश र विना मगरलाई स्पष्टीकरण

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै पूर्व मन्त्रीद्वय एमालेका उम्मेदवार योगेश भट्टराई र माओवादीका विना मगरलाई स्पष्टीकरण सोधेको छ । आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले)का उम्मेदवारका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बिना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो । निर्वाचन …

सम्बन्धित सामग्री

कञ्चनपुरमा पूर्वमन्त्रीद्वय मगर र साउदले गरे मतदान

कञ्चनपुरमा पुर्वमन्त्रीद्वय विना मगर र एनपी साउदले मतदान गरेका छन्। बिहान १० बजे भन्दा अवागै पुर्वमन्त्रीद्वय मगर र साउदले मतदान गरेका हुन्।  पूर्वमन्त्रीद्वय मगर र साउदले आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदान गरेका छन्।...

एमाले उम्मेदवार प्रतिस्पर्धी पात्र जस्तो लाग्दैन : विना मगर

माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य विना मगर कञ्चनपुर १ बाट फेरि चुनावी मैदानमा छिन् । यसअघि वाम गठबन्धनको उम्मेदवार रहेकी उनी यसपटक सत्ता गठबन्धनको साझा उम्मेदवार छिन् । उनीसँग रातोपाटीकर्मीले गरेको कुराकानीसत्ता गठबन्धनबाट साझा उम्मेदवारका रूपमा कञ्चनपुर – १ मा चुनावी प्रतिस्पर्धा हुनुहुन्छ । चुनावी माहौल कस्तो छ, जनताले के भनिरहेका छन् ?म नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेसपाको उम्मेदवार हुँ । प्रदेश (१)मा बन्धु राना र (२)मा दिवानसिंह व

विनाको फेरिएका सारथि, ताराको आफ्नै बागी

कञ्चनपुर–१ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेकपा माओवादी केन्द्रकी नेतृ विना मगर र एमालेका नेता तारा लामा तामाङबीच चुनावी प्रतिस्पर्धा हुँदैछ । तेस्रो पटक ‘ब्याटलग्राउन्ड’ मा उत्रिएकी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की बुहारी विनाको उम्मेदवारीतिर धेरैको नजर छ । यता एकीकृत समाजवादीको प्रदेश कमिटी उपसचिव परित्याग गरी गत भदौ १५ मा एमाले फर्किएका तारा विनाको मुख्य प्रतिस्पर्धा देखिन्छन् । संघीय पूर्वमन्त्री र सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्रीको प्रत

पार्टी प्रवेश गराउँदै बिना मगर

नेकपा(माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री विना मगर लालझाडी गाउँपालिकामा बुधबार आयोजित पार्टीको कार्यक्रममा नव आगन्तुकलाई टीका लगाइ पार्टी प्रवेश गराउँदै । तस्वीर, रासस

खानेपानी मन्त्री विना मगर अस्पताल भर्ना

२८ भदौ, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगर अस्पताल भर्ना भएकी छिन् । भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा शुक्रबार भर्ना भएकी मन्त्री मगरलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड शनिबार साँझ अस्पताल पुगेका छन् । इलाम र झापामा आयोजित …

मन्त्री विना मगर बनिन् तीन बालबालिकाको अभिभावक

१० वैशाख, कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले तीन जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेकी छन् । विद्यार्थी भर्ना राष्ट्रिय अभियान अन्तर्गत मन्त्री मगरले कञ्चनपुरका ३ बालबालिकाको शैक्षिक अभिभावकत्व ग्रहण गरेकी हुन् । मन्त्री मगरले बेलौरी नगरपालिका-१० शिवनगरस्थित शिद्धेश्वर माविमा सन्दिप चौधरीलाई ७ कक्षामा, बेलौरीकै पुष्पलाल जनजागृति माविमा आदित्य चौधरीलाई ५ कक्षामा र …

विना मगर : जन बालकलाकारदेखि खानेपानी मन्त्रीसम्म

नेपाल सरकार, खानेपानी मन्त्रालयमा नवनियुक्त मन्त्री बिना मगरको जन्म २०४० साल मंसिर २२ गते कञ्चनपुरको पुनर्वासमा बुबा चन्द्रबहादुर मगर र आमा सावित्रीमाया मगरको ज्येष्ठ सुपुत्रीको रुपमा भएको हो। उनले पुनर्वासको अरनिको वस्तीस्थित अरनिको प्राविबाट शिक्षारम्भ गरिन। पुनर्वासकै गौरीशंकर निम्न मावि हुँदै जनता मावि पुनर्वासबाट उनले माध्यमिक तहको शिक्षा पूरा गरिन। उनले स्नातक तहसम्म शिक्षा आर्जन गरेकी छिन्।

विना मगर मन्त्री बन्ने

पतिवियोगमा परेकी नेकपा माओवादी केन्द्रकी पोलिटब्यूरो सदस्य विना मगर मन्त्री बन्ने निश्चित भएको छ। अध्यक्ष पुष्पकमल दाहालकी बुहारीसमेत रहेकी मगरलाई माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री बनाएर पठाउने तयारी गरेको स्रोतले बतायो। यद्यपी उनले कुन मन्त्रालय पाउने भन्ने तय भइसकेको छैन्।