२९ वर्षीय योगेश बने कांग्रेसका पहिलाे सांसद

मुस्ताङ । नेपाली कांग्रेसका २९ वर्षीय योगेश गाैचन थकाली आम निर्वाचन–२०७९ काे पहिलाे सांसदकाे रुपमा निर्वाचित हुनुभएकाे छ । उहाँले ५० कटेका प्रतिस्पर्धीलाई उछिन्दै कांग्रेसका पहिलाे सांसदकाे रुपमा निर्वाचित हुनुभएकाे हाे । प्रतिनिधि सभाको एक मात्र निर्वाचन रहेकाे मुस्ताङबाट कांग्रेसका योगेश विजयी हुनुभएकाे हाे । पहिलो पटकमै सांसद बन्न सफल योगेश सम्भवतः प्रतिनिधिसभाकै कान्छो सांसद […]

सम्बन्धित सामग्री

योगेश भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

आयोगले ताप्लेजुङबाट नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ।...

योगेश र विना मगरलाई स्पष्टीकरण

निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको भन्दै पूर्व मन्त्रीद्वय एमालेका उम्मेदवार योगेश भट्टराई र माओवादीका विना मगरलाई स्पष्टीकरण सोधेको छ । आयोगले ताप्लेजुङको प्रतिनिधिसभा सदस्यका नेकपा (एमाले)का उम्मेदवारका उम्मेदवार योगेश भट्टराई र कञ्चनपुर क्षेत्र नं १ का नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बिना मगरलाई २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो । निर्वाचन …

योगेश भट्टराईले त्यागे एमालेको प्रवक्ता !

एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अहिलेसम्म पार्टीको प्रवक्ता प्रदीप ज्ञवाली नै रहेको बताएका हुन् ।

एमाले नेता योगेश भट्टराईलाई मातृशोक

नेकपा (एमाले) सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी ९५ वर्षीया आमा महेन्द्रादेवीको शनिबार काठमाडौंमा निधन भएको हो

योगेश भट्टराईलाई मातृशोक

एमाले नेता योगेश भट्टराईलाई मातृशोक परेको छ ।  भट्टराईकी आमा ९५ वर्षीय महिन्द्रादेवी भट्टराईको आज काठमाडौंमा निधन भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए ।

एमाले सचिव योगेश भट्टराईलाई मातृशोक

एमाले सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी आमा महेन्द्रादेवीको ९५ वर्षको उमेरमा काठमाडौंमा शनिबार निधन भएको हो ।...

सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ : योगेश भट्टराई

नेकपा एमालेका नेता योगेश भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वाेच्च अदालतको फैसला स्वागतयोग्य रहेको बताएका छन् ।...

योगेश र गोकर्णलाई मन्त्री बन्न महासेठको अवरोध ?

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बेलुकासम्म माधव नेपाल पक्षका नेताहरु योगेश भट्टराई र गोकर्ण विष्टलाई महत्वपूर्ण मन्त्रालय दिएर आफूतिर तान्ने प्रयत्नमा थिए । सोहीअनुसार प्रधानमन्त्री ओलीले भट्टराई र विष्टसँग कुराकानीसमेत गरेका थिए ।योगेश मन्त्रिपरिषदमा आए गृहमन्त्रालय नै दिने ओलीको भित्री तयारी थियो । यसरी भट्टराईलाई ल्याउँदा माधव–झलनाथ समूह कमजोर बन्ने र अरु नेताहरु पनि आफ्नो पक्षमा आउन सहयोग पुग्ने ओलीको विश्वास थियो । तर, विहीबार मन्त्रीहरुको नाम घोषणा हुँदा माधव पक्षका गणेश पहाडीको