योगेश भट्टराईलाई मातृशोक

एमाले नेता योगेश भट्टराईलाई मातृशोक परेको छ ।  भट्टराईकी आमा ९५ वर्षीय महिन्द्रादेवी भट्टराईको आज काठमाडौंमा निधन भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । 

सम्बन्धित सामग्री

योगेशलाई मातृशोक, ओलीद्वारा दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ ।भट्टराईकी आमा महेन्द्रादेवी भट्टराईको ९५ वर्षको उमेरमा साउन २३ गते निधन भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले भट्टराईको निधनले पार्टीलाई अत्यन्त दुखित बनाएको बताएका छन् ।आइतबार एक शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले यस दुखद् घडीमा दिवंगत आमाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकमग्न योगेश भट्टराई लगायत सबै परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।