सिन्धुलीमा मोटरसाईकल दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु

बुद्ध नेपाली, सिन्धुली । विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुल्कोटमा बिहीवार(आज) मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालकको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी सर्लाही जिल्लाको संग्रामपुर गाउँपालिका २ का २६ बर्षिया अजमद अन्सारीको ज्यान गएको हो । सर्लाहीबाट काठमाडौं तर्फ जादै गरेको प्रदेश २–०३–०१४ प ३४८९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई चालक अन्सारी […]

सम्बन्धित सामग्री

काठमाडौं र सल्यानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं : काठमाडौको काडाँघारीमा आज बिहानै मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–६ का अन्दाजी ३२ वर्षीय कमल आले मगर र अन्दाजी २२ वर्षीय गोपाल आले मगर छन्। दुबैको राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो। उनीहरु सवार बा ५० प ९९३६ नम्बरको मोटरसाइकल बिहान साढे ५ बजे बिजुलीको पोलमा ठोकिएको प्रहरी प्रभाग काँडाघारीले जनाएको छ। यस्तै सल्यानको बागचौर नगरपालिका –६ सिमखोलामा स्काभेटर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ