मोटरसाइकल दुर्घटनामा वीरगञ्ज-९ का सहायक सचिव विष्टको मृत्यु

८ भदौ, वीरगञ्ज । पर्साको ठोरी गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नं. ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार ठोरी-३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कदै गरेका उनको मोटरसाईकल हुलाकी सडक आउनु अघि […]

सम्बन्धित सामग्री

फिलिपिन्समा बढ्यो गर्मी, ६ जनाको मृत्यु

फिलिपिन्सको स्वास्थ्य विभाग (डिओएच) ले यस वर्ष जनवरी १ देखि अप्रिल १८ को अवधिसम्म गर्मी बढ्दा ६ जनाको मृत्यु भएको छ । मृत्युको कारण भने स्पष्टरूपमा अझै पुष्टि हुन बाँकी रहेको डिओएचका सहायक सचिव अल्बर्ट डोमिङ्गोले बताउनुभयो ।

पर्सामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ- पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय ठोरीका अनुसार ठोरी ३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कदै गर्दा बिष्टको ज्यान गएको हो । हुलाकी सडकबाट २ सय मिटर उत्तर कच्ची सडकमै बुधबार […]

मोटरसाइकल दुर्घटना हुँदा वीरगञ्जमा एक जनाको मृत्यु

पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय ठोरीका अनुसार ठोरी-३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कँदै गर्दा बिष्टको ज्यान गएको हो । हुलाकी सडकबाट २ सय मिटर उत्तर कच्ची सडकमै बुधबार अपरान्ह ४ बजे मोटरसाइकल दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

सहायक सचिव विष्टको मोटरसाइकलमा दुर्घटना मृत्यु

काठमाडौँ । पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ९ का सहायक सचिव जगतदीप बिष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले जानकारी दिए । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार ठोरी-३ सिकारीबासमा आफन्तलाई भेटेर फर्कँदै गरेका उनको मोटरसाइकल हुलाकी सडक आउनु अघि कच्ची बाटोमा […]