काठमाडौंमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं, कात्तिक २२ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका –१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । आइतबार राति भएको दुर्घटनामा बा ९ प ४५६ नम्बरको मोटरसाइकल चालक स्वछन्द पुडासैनीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाकर सुन्दरीजलले जानाकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो […]

सम्बन्धित सामग्री

कोटेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं : काठमाडौं कोटेश्वरमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोटेश्वरका भाटभटेनी नजिक भएको दुर्घटनामा चालक काभ्रपलाञ्चोक उग्रतारा ७ बस्ने २२ वर्षिय सचिन श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ। उनको राष्ट्रिय ट्रमा सेन्टर महांकालमा उपचारको क्रममा गएराति सवा १० बजे मृत्यु भएको हो। गएराति करिब १० बजे बालकुमारीबाट कोटेश्वर तर्फ आउँदै गरेको प्रदेश ३–०२ ००५ प ५८७७ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको नालीमा खसेको ट्राफिक प्रहरी प्रभ

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । धनुषा, मोरङ, कास्की र सल्यानमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङको केराबारी नगरपालिका–८ मा मंगलबार बिहान ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक केराबारी नगरपालिका–१० का १९ वर्षीय पिलिज बिक रहेका छन् । कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान  मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पाको त्रिप

पोखरा र बर्दियामा भएको दुर्घटनामा दुई जनाको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन् । उनको उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल आज बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ ।बर्दियामा ट्रयाक्टरमा

पोखरामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं- कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन्। उनको उपचारको क्रममा पोखरा स्थित गण्डकी मेडिकल कलेजमा मंगलबार बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ। कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल […]

दुर्घटनामा चालकको मृत्यु

सर्लाहीको सलेमपुरमा सोमबार दिउँसो मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते हुनुभएको छ ।

सवारी दुर्घटनामा चारजनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ। तनहुँको ब्यास नगरपालिका १ तालघरेमा आज बिहानै पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। भ्यान चालक नामथर नखुलेका अन्दाजी ३५ वर्षीय पुरुषको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका ४  मा गएराति मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धुलावारी घर भई हाल इटहरी बस्ने २२ वर्षीय रोशन विश्वकर्माको मृत्यु भएको हो। विश्वकर्माले चलाएको मे १ प ५५९०

नवलपरासीमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राती नवलपरासी (पश्चिम) को सुनवल नगरपालिक–७ ज्यामिरेस्थित सडक लु ३७ प ६९५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बिष्णु चौधरीको मृत्यु भएको हो । सुनवल नगरपालिका–४ रमवापुर बस्ने २७ वर्षीय चौधरीको उपचारका क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का प्रहरी निरीक्षक राम पाण्डेले जानकारी दिए । गम्भीर घाइते चौधरीको  लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । दुर्घटनाका सम्

मोटरसाईकल दुर्घटना चालकको मृत्यु - Purbeli News

झापा / झापाको मेचीनगर नगरपालिका-१० टिकापुरमा भएको मोटरसाईकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । दुर्घटनामा मेचीनगर नगरपालिका-१२ का ३० बर्षीय कुजैहाङ लिम्बु मृत्यु भएको हाे । बुधवार राती सवा ९ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ६३ प २७९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रतीत भई रोडको साईडमा रोकेर राखिएको भारतिय नम्बरको ट्रकमा ठोक्किदा...

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

रोल्पा। रोल्पा नगरपालिका–७ राम्जागाउँमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पा नगरपालिका–६ कोटगाउँका ४३ वर्षीय भविराम बाठा रहेका छन्। उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। हिजो साँझ सवा ६ बजे बाठाले चलाएको रा १ प ६९१६ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी चौकी माडिचौरले जनाएको छ।

सुनसरीको बर्जुमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु :: Pahilopost.com

सुनसरीको बर्जु ३ दुर्गा मन्दिर नजिकै आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। को ६ प ३२५९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक स्थानीय २७ वर्षीय चन्द्रकान्त रायको मृत्यु भएको हो। गम्भीर घाइते भएका रायको उपचारको क्रममा कोशी अञ्चल अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको