ललितपुरमा मोटरसाईकल दुर्घटना एक जनाको मृत्यु

न्युज अफ नेपाल, ललितपुर । ललितपुरको बाग्डोलमा सोमबार राति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बाँकेका ३० वर्षिय गणेश कुमार थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा सोमबार राति साढे ११ बजे मृत्यु भएको हो […]

सम्बन्धित सामग्री

वीरेन्द्रनगरमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर-११ पिपिरा चोकमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धुलियाबिटबाट बजार तर्फ आउँदै गरेको भे ७ प ७७४६ नम्बरको मोटरसाईकल पिपिरा चोकमा दुर्घटना भएको हो । पिपिरा चोकमा रोकेर राखेको कर्णाली प्रदेश ०२०० प ४००४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा मोटरसाईकल चालक सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १२ का ४१ वर्षका […]

कपिलवस्तुमा मोटरसाईकल दुर्घटना हुदाँ २ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकामा मोटरसाईकल दुर्घटना हुदाँ २ जनाको मृत्यु भएकाे छ । आज (बुधबार) बिहान करिब ९ बजे बाणगंगा-२ पिपराको मेचकुरीबाट लखन चोक आउँदै गर्दा गोवडीहवामा रुखमा ठोकिंदा २ जनाको मृत्यु भएकाे हाे । लु ६४ प ५७६२ नम्बरको मोटरसाईकल अनियन्त्रित भई रुखमा ठोकिएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी […]

गुल्मीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बुधबार दिउँसो गुल्मीको इस्मा गाउँपालिका– १ छिनुवा खोला नजिकै मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।सदरमुकाम तम्घासबाट सिमलटार तर्फ जाँदै गररेको   लु१२प ३९०९  मोटरसाईकल उक्त स्थानमा दुर्घटना हुँदा रेसुङ्गा नगरपालका–धागीथुमका अन्दाजी ५० बर्षीय रामबहादुर  कुँवरको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै सोही वडा उदिनढुङ्गा बस्ने ३९ वर्षका रुद्रबहादुर बिक घाइते भएका छन् ।  दुबै जनालाई  उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्या

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

दाङमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका ३ का ३१ वर्षिय किसन चौधरी रहेको  हुन् । गम्भीर घाइते भएका चौधरीको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । पूर्व–पश्चिम राजमार्गको लमही नगरपालिका-१ कौडियास्थित भालुबाङबाट लमहीतर्फ जाँदै गरेको लु ५ प ४९८१ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका थिए ।प्रहरीका अनुसार मोटरसाईकलमा सवार कपिलवस्तु त्रिपुरा नगरपालिका ८ का २८ वर्ष

ललितपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

ललितपुरको बाग्डोलमा सोमबार राति मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बाँकेका ३० वर्षिय गणेश कुमार थारु रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा पाटन अस्पतालमा सोमबार राति साढे ११ बजे मृत्यु भएको हो । मोटरसाईकलमा पछाडी सवार कैलालीका ३० वर्षिय ईन्द्र भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । गएराति साढे १० बजे बाग्मती प्रदेश ०२ ०३० प ९४८३ नम्बरको मोटरसाईकल अनियन्त्रित भई सडक छेउको

काठमाडौंमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

काठमाडौं, कात्तिक २२ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका –१ सुन्दरीजलमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । आइतबार राति भएको दुर्घटनामा बा ९ प ४५६ नम्बरको मोटरसाइकल चालक स्वछन्द पुडासैनीको मृत्यु भएको महानगरीय प्रहरी प्रभाकर सुन्दरीजलले जानाकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो […]

नवलपरासीमा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

नवलपरासीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बिहीबार राती नवलपरासी (पश्चिम) को सुनवल नगरपालिक–७ ज्यामिरेस्थित सडक लु ३७ प ६९५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बिष्णु चौधरीको मृत्यु भएको हो । सुनवल नगरपालिका–४ रमवापुर बस्ने २७ वर्षीय चौधरीको उपचारका क्रममा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का प्रहरी निरीक्षक राम पाण्डेले जानकारी दिए । गम्भीर घाइते चौधरीको  लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो । दुर्घटनाका सम्

सिन्धुलीमा मोटरसाईकल दुर्घटना हुदाँ चालकको घटनास्थलमै मृत्यु

बुद्ध नेपाली, सिन्धुली । विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुल्कोटमा बिहीवार(आज) मोटरसाईकल दुर्घटना हुदाँ मोटरसाईकल चालकको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा परी सर्लाही जिल्लाको संग्रामपुर गाउँपालिका २ का २६ बर्षिया अजमद अन्सारीको ज्यान गएको हो । सर्लाहीबाट काठमाडौं तर्फ जादै गरेको प्रदेश २–०३–०१४ प ३४८९ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई चालक अन्सारी […]

भक्तपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ चारदोवाटोमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।गएराती बा.७७ प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सोलुखुम्बु घर भएका रमेश कुमार बस्नेतको मृत्यु भएको भक्तपुरकी एसपी तारादेवी थापाले रातोपाटीलाई बताइन् ।काठमाडौंबाट भक्तपुर जाँदै गरेको सो मोटरसाइकलमा ३ जना सवार थिए । अनियन्त्रित भएर आइल्याण्डमा मोटरसाईकल ठोक्किँदा गम्भिर घाइते भएका बस्नेतको उपचारको क्रममा त्रि.वि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।मोटरसाइकल पछाडी सवार उदयपु

मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

पुष्कर बुढाथोकी, भक्तपुर । अरनिको राजमार्ग अन्तर्गत भक्तपुर नगरपालिका १ चुनदेवीमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।प्रदेश नं. ३–०२–०११ प ८२५० नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भइ सडक किनारको रेलिङमा ठोक्किएर दुर्घटना भई दुई जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार बाँकेको नेपालगञ्ज घर भइ हाल काठमाडौंको पुतलीसडक बस्ने २० वर्षीय सूर्य […]