प्रधानमन्त्रीलाई विश्वप्रकाशको जवाफ : समस्या 'कालो कोट'मा हैन 'कालो सोच'मा, 'अरु बोले अराजक, आफ्नो चाहि दिव्यज्ञान?

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा सुनुवाई जारी रहेका बेला बहसमा उत्रेका अधिवक्ताहरुमाथि आक्रोश पोखेपछि विपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसको जवाफ फर्काएका छन्। सोमवार युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा न्यायाधीशमाथि विपक्षी गठबन्धनका कानुन व्यवसायीले उठाएको प्रश्नप्रति…

सम्बन्धित सामग्री

प्रधानमन्त्रीले आज संसदमा जवाफ दिने

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सोमबार प्रतिनिधिसभालाई सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालयका सचिव गणेशप्रसाद पाण्डेयले संसद् सचिवालयलाई पत्र पठाएर सम्बोधनबारे जानकारी दिएका छन्। प्रतिपक्षी दलले बालकुमारी घटनाको प्रतिवेदन, सहकारी-लघुवित्त-मिटरब्याजपीडितका समस्या  र दुग्ध उत्पादक लगायतको आन्दोलनका विषयमा सरकारको जवाफ मागेर सदनमा अवरोध गरिरहेका छन्। सभामुख देवराज घिमिरेको पटकपटकको रुलिङपछि प्रधानमन्त्रीले सांसदले उठाएको प

फागुन २१ गतेको बैठकमा जवाफ दिन सभामुखको सरकारलाई निर्देशन

सभामुख देवराज घिमिरे प्रतिनिधिसभामा सांसदले उठाउनुभएको विभिन्न विषयमा यही फागुन २१ गतेको बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलले समसामयिक विषयमा सरकारको जवाफ माग गरेपछि सभामुख घिमिरेले सो निर्देशन दिनुभएको हो । बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्री र राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित, लघुवित्त पीडित, दुग्ध किसानका समस्या …

लघुवित्त क्षेत्रका समस्या समाधानका लागि सरकारी प्रयास सार्वजनिक गर्न माग

पछिल्लो समय लघुवित्त वित्तीय संस्थामा देखिएका समस्या समाधान गर्न सरकारले चालेका कदमबारे सार्वजनिक जानकारी गराउनु पर्नेमा संसद्मा कुरा उठेको छ । सांसद रेखा यादवले आजको बैठकमा लघुवित्त क्षेत्रका समस्याबारे अर्थ मन्त्रालयले जवाफ दिनुपर्ने बताएकी हुन् । “अहिले लघुवित्तका समस्या बाहिरिरहेका छन् । यसबारे अर्थमन्त्रालय किन मौन छ रु समस्या समाधानका लागि के–कस्ता प्रावधान गरिएको छ […]

त्रिविको समस्या तत्काल समाधान गर्न सभामुखको रुलिङ

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले त्रिभुवन विश्वविद्यालयमा देखिएका समस्या समाधान गर्न सरकारलाई रुलिङ गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद प्रदीप ज्ञवालीले त्रिविको समस्या समाधान गर्न रुलिङको माग गरेका थिए । उनका मागबमोजिम सभामुख सापकोटाले त्रिविमा देखिएका समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएका हुन् । लामो समयदेखि त्रिविमा लागेको तालाबारे उपकुलपतिसहितको जवाफ […]

नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए परिमार्जन हुन्छ : गृहमन्त्री खाँण

३१ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए  परिमार्जन हुने बताएका छन् । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफलका क्रमा उठेका प्रश्नको जवाफ दिँदै खाँणले यस्तो बताएका हुन् । ‘कार्यन्वयनमा गएपछि भएका समस्यालाई फेरि पनि कार्यान्वयन हुँदै जाने छ,’ उनले भने, ‘एकपटक विधेयक आएपछि त्यसलाई पनि थप परिस्कृत गर्दै जान सकिने छ ।’ […]

अर्को वर्षदेखि रासायनिक मलको समस्या हुँदैन : कृषिमन्त्री

कृषि तथा पशुपक्षी मन्त्री महेन्द्र राय यादवले आगामी बर्षदेखि नेपालमा मलखादको समस्या नहुने बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले कोभिड १९ तथा युक्रेन रुस युद्धका कारण मल उत्पादनमा कमी भएकाले समस्या भएको बताए । उनले अर्को बर्षदेखि भारतले पर्याप्त मल दिने प्रतिबद्धता जनाएकाले समस्या नहुने बताए । असार १५ गतेसम्म साल्ट ट्रेडिङ कर्पोरेसनबाट टेन्डर भएको डिएपी र युरिया मल आउँने र ५२ हजार मेट्रिक टन मल ल्याउने प्रक्रियामा रहेको जान

अर्थमन्त्री शर्माले फेरि दोहोर्याए–मुख्य तीन कारणले आर्थिक समस्या आयो

अर्थमन्त्री जनार्दन शर्माले आन्तरिकसँगै बाह्य मुख्य तीन कारणले मुलुकको आर्थिक स्थितिमा समस्या आएको पुनः दोहोर्‍याएका छन् । संसदमा जारी बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा उठेका प्रश्नहरूमा जवाफ दिँदै मन्त्री शर्माले कोभिड–१९ को प्रभाव, बेमौसमी वर्षा र पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै परेको समस्या शक्ति राष्ट्र रुस र युक्रेनबीचको बढ्दो द्धोन्द्धको प्रभाव नेपालमा समेत पर्दा अर्थतन्त्रमा समस्या आएको बताए ।यद्यपि, यी यावत् समस्यामा बाबजुद पनि चालु आर्थिक वर्षमा ५.८४ प्रतिशतको

नेपालको ‘राष्ट्रिय समस्या प्रचण्ड’ हटाउन नयाँ गठबन्धन

काठमाडौँ : जतिबेला नेकपा फुट्यो । एमाले सरकारबाट बाहिरियो । कांग्रेससँग मिलेर माओवादी फेरि सत्तारोहण भएका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई ‘प्रचण्ड राष्ट्रिय समस्या’ भएको टिप्पणी गरेका थिए । ओलीले प्रचण्डप्रति गरेको यो टिप्पणी सामाजिक सञ्जालमा भाइरल बनेको थियो । पछि संसद्मा प्रचण्डले यसको जवाफ दिने क्रममा आफू समस्या नभई […]

सुरेन्द्र पाण्डेले बुझाए ओलीलाई जवाफ, के छ ९ पन्ने स्पष्टीकरणपत्रमा ? (पत्रसहित)

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ मंगलबार बुझाएका छन् । उनले ओलीले पार्टीलाई लोकतान्त्रिक विधिबाट सञ्चालन गर्न नसक्दा नै समस्या उत्पन्न भएको जिकिर गरेका छन् ।‘तपाईंबाट लोकतान्त्रिक विधिबाट पार्टी संचालन हुन सकेको भए पार्टीभन्दा गुट शक्तिशाली हुने अहिलेको अवस्था आउँदैनथ्यो’, उनले ओलीलाई बुझाएको ९ पन्ने स्पष्टीकरण पत्रमा भनिएको छ, ‘पार्टीका हरेक सदस्य गुटका पछाडि दौडिरहनुपर्ने र कुन गुट शक्तिशाली छ भनेर हिसाब गरिरहनु पर्