३१ असार, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक कार्यान्वयनमा समस्या देखिए परिमार्जन हुने बताएका छन् । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि छलफलका क्रमा उठेका प्रश्नको जवाफ दिँदै खाँणले यस्तो बताएका हुन् । ‘कार्यन्वयनमा गएपछि भएका समस्यालाई फेरि पनि कार्यान्वयन हुँदै जाने छ,’ उनले भने, ‘एकपटक विधेयक आएपछि त्यसलाई पनि थप परिस्कृत गर्दै जान सकिने छ ।’ […]