काठमाडौं । मित्र राष्ट्र जापानका पूर्व प्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले आज शनिबार राष्ट्रिय शोक मनाइँदैछ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले आबेको सम्मानमा शनिबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । ६७ वर्षीय आबेको शुक्रबार गोली प्रहार गरी हत्या गरिएको हो । आबेको गोली प्रहार गरी हत्या भएकोमा उक्त निन्दनीय कार्यको घोर भत्र्सना गर्दै […]