जापानका पूर्वप्रधानमन्त्री आबेको निधन : नेपालले आज राष्ट्रिय शोक मनाउने

काठमाडौं -  जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा नेपालले पनि आज राष्ट्रिय शोक मनाउने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज नेपालले शोक मनाउन लागेको हो ।  गोली प्रहारपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भए...