जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा आज राष्ट्रिय शोक मनाइने

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनमा सरकारले आज (शनिबार) राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।