‘नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका सदस्यहरू ढुक्क छन्’

पछिल्लो समयमा सहकारीप्रति विश्वसनीयता विस्तारै हराउँदै गइरहेको छ । धेरै सहरकारी संस्थाहरू टाट पल्टिएका छन् भने सञ्चालकहरू फरार भएको भन्ने खबरहरु पनि आइरहेका छन् । यसबाट निजी क्षेत्रका लगानीकर्ताहरूको बचत जोखिममा परेको छ । यस्तो अवस्थामा नेपाल बहुउद्देश्यीय सहकारी संस्था अर्थात् एन.एम.सी.ले के गरिरहेको छ ? यस्तै विषयमा आधारित रहेर नेपाल बहुउद्देश्यीय सहरकारी संस्थाका अध्यक्ष […]

सम्बन्धित सामग्री

पुल्चोककाे लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था समस्याग्रस्त घोषणा

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले ललितपुरकाे पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ ।

शोषक सहकारी

यतिबेला चितवनस्थित साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बचतकर्ताको ८५ करोड हिनामिना गरेको आरोपमा बदनाम भएको छ।...

शिवशिखर सहकारी प्रकरण : पक्राउ परेका चार संचालकलाई कञ्चनपुर ल्याइयो

शिवशिखर बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा पक्राउ परेका चारजना सहकारी संचालकलाई कञ्चनपुर ल्याइएको छ। भक्तपुरमा केन्द्रीय कार्यालय भई देशभरीका विभिन्न जिल्लामा शाखा कार्यालय रहेको शिवशिखर सहकारीको ठगी प्रकरणमा पक्राउ परेका संचालकहरुलाई प्रहरीले...

पञ्चशील सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न

पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाको २२औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ।

बिग मर्जरमा सहकारी : ११ वटा संस्था मिलेर एउटै बन्ने घोषणा

पछिल्लो समय सहकारी संस्थाहरुमा बिग मर्जरको लहर देखिएको छ । गत साता मात्र झण्डै २ दर्जन सहकारी संस्थाहरु मर्जरमा जानेगरी सहमति गरेका छन् । यस्तैमा शनिबार मात्र ११ वटा सहकारी संस्थाहरु मिलेर एउटै संस्था बन्ने घोषणा भएको छ । काठमाडौंको न्युरोड स्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी संस्था, बालाजु स्थित मेगा ड्रिम बहुउद्देश्यीय सहकारी संस्था, बागबजार स्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था, चाबहिल स्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी संस्था, तारकेश्वर स्थित योजना बहुउद्देश्यीय सहकारी संस्था, कलंक

काठमाडौंका ११ सहकारी मर्जरमा

काठमाडौंका ११ वटा सहकारीले शनिबार मर्जरको सम्झौता गरेका छन् । न्युरोडस्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी, बालाजुस्थित मेगाड्रिम बहुउद्देश्यीय सहकारी, बागबजारस्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी, चाबहिलस्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी, उषाकिरण बचत तथा...

हिलटप जुनार र रानीपोखरी सहकारी मर्जरमा, अध्यक्षमा घिमिरे

काठमाडौंको तिनकुनेस्थित हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था र भोटाहिटीस्थित रानीपोखरी बचत तथा ऋण सहकारी संस्था मर्जरमा गएका छन् । दुवै संस्थाका सेयर सदस्यहरूको उपस्थितिमा शनिबार राजधानीमा भएको साधारणसभाबाट एकीकरण प्रस्ताव...

भक्तपुरको घलाटेमा सिवान्स बहुउद्देश्यीय सहकारी

भक्तपुर । भक्तपुर जिल्ला सुर्यबिनायक नगरपालिका वडा नं.५ घलाटेमा सिवान्स बहुउद्देश्यीय सहकारी संस्था लि.संचालनमा आएको छ । उपत्यकाको तीनै जिल्ला भक्तपुर,काठमाडौं र ललितपुर कार्यक्षेत्र रहेको संस्थाको प्रधान कार्यालय घलाटेमा शनिबारबाट औपचारिक रुपमा शुभारम्भ भएको हो । समाजमा रहेका ससाना पुँजीलाई निक्षेप संकलनको माध्यमबाट एकमुष्ट पार्दै सदस्यहरुले उचित ब्यबसाय संचालन गरी ब्यबसायिक रुपमा समाजमा स्थापित गर्दै […]

किसान बहुउद्देश्यीय सहकारी संस्थाद्वारा अक्सिजन बैंक स्थापना

कैलालीस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लम्की शाखाले अक्सिजन बैंक स्थापना गरेको छ । संस्थाले अक्सिजन नपाएर कोरोना संक्रमितको अकालमै मृत्यु नहोस् भन्ने उद्देश्यका साथ सो बैंकको स्थापना गरेको हो । भाइरसका कारण अक्सिजन नपाएर संक्रमितको अकालमै मृत्यु नहोस् र उपचारलाई सहज बनाउन सकियो भनेर अक्सिजन बैंकको स्थापना गरेको  संस्थाका प्रोजेक्ट मेनेजर दीपक राज ढुङ्गानाले जानकारी दिए । दोस्रो लहरको कोरोनाका कारण सेती प्रादेशिक अस्पताल, टिकापुर लम्की र अन्य अस्पतालमा समेत अक्सिजन मात्रा कम

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारीको अवसर

काठमाडौं । लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा रोजगारी खुलेको छ ।संस्थाद्वारा चितवनको खैरहनी नगरपालिका १२ कुमरोजमा संचालित डेरी परियोजना ‘श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर’को लागि कर्मचारी माग गरिएको हो ।संस्थाले फार्म म्यानेजर, भेटेरिनरी विशेषज्ञ र सुपरभाइजरको माग गरेको हो ।