काठमाडौंका ११ वटा सहकारीले शनिबार मर्जरको सम्झौता गरेका छन् । न्युरोडस्थित शुक्रपथ बहुउद्देश्यीय सहकारी, बालाजुस्थित मेगाड्रिम बहुउद्देश्यीय सहकारी, बागबजारस्थित सर्वोत्तम बहुउद्देश्यीय सहकारी, चाबहिलस्थित लक्ष्यराइज बचत तथा ऋण सहकारी, उषाकिरण बचत तथा...