मतगणना नसकिँदै धरानमा स्वतन्त्र उम्मेदवार साम्पाङको जित निश्चित

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिकामा मतगणना चलिरहँदा नै मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ) को जित निश्चित भएको छ ।  धरानमा ६२ हजार आठ सय ९८ मत खसेकोमा ५९ हजार ६ सय १३ मत मतगणना भइसकेको छ । अब तीन हजार दुई सय ८५ मत गन्न बाँकी छँदा स्वतन्त्र उम्मेदवार साङपाङ निकटतम प्रतिस्पर्धी भन्दा चार हजार दुई सय ८१ मतले अगाडि हुनुहुन्छ ।  लाैरो चुनाव चिह्न लिनुभएका स्वतन्त्र उम्मेदवार साङपाङले १९ हजार पाँच सय ९७ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार किशोर राईले १५ हजार तीन सय १६ मत प्राप्त गर्नुभएक...

सम्बन्धित सामग्री

मोरङ ५ : एमालेबाट बागी उठेर दुई गठबन्धनलाई पराजित गर्दै योगेन्द्र मण्डल

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ बाट स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलको जित निश्चित भएको छ । यो समाचार तयार पार्दासम्म मण्डलले १९ हजार ७७४ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी जनता समाजवादी पार्टीका राजकुमार यादवले १६ हजार १०३ मत पाएका छन् ।यादव एमाले र जसपाको संयुक्त उम्मेदवार हुन् । यस्तै सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता शिवकुमार मण्डलले भने १५ हजार ९७७ मत ल्याएका छन् ।  निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार अहिले उक्त निर्वाचन क्षेत्रमा पर्ने जहदा ग

जनताको मन जितेकी छु, जित निश्चित छ : खुश्बु ओली

झापा ४ की स्वतन्त्र उम्मेदवार खुस्बु ओलीले जनताले यस पटक स्वतन्त्र उम्मेदवारलाई जिताउनेमा आफू विश्वस्त भएको बताएकी छन् । क्रस खुकुरी चिन्ह लिएर चुनावी मैदानमा उत्रिएकी उनले जनताले यस पटक भने उही उम्मेदवार नदोहारउने मनोभावना बनाएको बताइन । ‘झापाका जनताहरुले यसपटक पुरानै व्यक्तिलाई दोहोर्याउँदैनन् भन्ने कुराको विश्वास छ । झापा ४ का उम्मेदवारहरूले स्वतन्त्रलाई जिताउँछन् भन्ने कुरामा विश्वस्त छु,’ ओलीले भनिन् । झापामा सत्ता गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्

बालेन एकाबिहानै मतगणनास्थलमा, बधाई दिनेको ओइरो

काठमाडौँ। काठमाडौँका स्वतन्त्र मेयर उम्मेदवार बालेन साह मतगणनास्थल राष्ट्रिय सभागृह भृकुटीमण्डप पुगेका छन् । एकाबिहानै गणनास्थल पुगेका बालेनलाई उनका समर्थक एवम् शुभचिन्तकले अग्रिम बधाई दिएका छन् । बालेनको जित निश्चित जस्तै भएपछि समर्थकले बधाई दिन थालेका हुन् । अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी काँग्रेसकी सिर्जना सिंहले ३४५७० मत […]

काठमाडौंमा बालेनले कटाए ५० हजार मत

काठमाडौं, १० जेठ । गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना जारी छ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ५० हजार मत कटाएका छन् । १ लाख ५० हजार ७२० मत गन्दा बालेनले ५० हजार ९८ भोट ल्याएका छन् । यो मतसँगै उनको जित निश्चित जस्तो भएको छ । उनलाई पछ्याउँदै […]

धनगढी उपमहानगर : स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित लगभग निश्चित

काठमाडौँ । धनगढी उपमहानगरपालिकाको मेयरमा गोपाल हमालको जित निश्चित भएको छ। उपमहानगरपालिकामा जम्मा खसेको ६३ हजार ७ सय १५ मतमध्ये ५१ हजार ६५ मतगणना हुँदा हमालले २२ हजार ५ सय ४१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट कांग्रेसका नृप वडले ११ हजार ५ सय ४४ मात्रै मत पाएका छन्। हमाल वडभन्दा १० […]

धनगढीमा हमालको जित निश्चित, १० हजार मत गन्न बाँकी रहदा ११ हजारको अग्रता

कैलाली - सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको विजय निश्चित भएको छ । कांग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा ११ हजार ५९४ मतले अघि रहेका हमालको बाँकी रहेको मत गन्नु अगावै जित निश्चित भएको हो । अहिलेसम्मको मतगणना परिमाणअनुसार गणना भएको जम्मा मत ५३ हजार ५१ मध्ये हमालले २३ हजार...

धनगढीमा हमालको जित निश्चित, १० हजार मत गन्न बाँकी रहदा ११ हजारको अग्रता

कैलाली - सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको विजय निश्चित भएको छ । कांग्रेसका उम्मेदवार नृपबहादुर वड भन्दा ११ हजार ५९४ मतले अघि रहेका हमालको बाँकी रहेको मत गन्नु अगावै जित निश्चित भएको हो । अहिलेसम्मको मतगणना परिमाणअनुसार गणना भएको जम्मा मत ५३ हजार ५१ मध्ये हमालले २३ हजार...

बालेन जित्दाको असर

अहिले सम्मको मत परिणामको गति हेर्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र उर्फ बालेन साहको जित निश्चित जस्तो देखिन्छ । उनी जित्दाको असर जित पछिका दिनहरूमा त आउने नै छ । तैपनि उनको जितको बढ्दो सम्भावनाले सिण्डिकेट मानसिकता बोकेकाहरूमा अहिले नै देखिएको छटपटी, निदान हुन नसक्ने पीडा र काबु बाहिरको स्थितिको बोधको त्रासदी लोकतन्त्रको निमित्त गम्भीर ध्यानाकर्षणको विषय भएको छ । लोकतन्त्रको सबैभन्दा निर्विकल्प आधारस्तम्भ, जनताको प्रत्यक्ष सहभागिताको सुन्दरतम पक्ष निर्वाचनको परिणामलाई