बालेन एकाबिहानै मतगणनास्थलमा, बधाई दिनेको ओइरो

काठमाडौँ। काठमाडौँका स्वतन्त्र मेयर उम्मेदवार बालेन साह मतगणनास्थल राष्ट्रिय सभागृह भृकुटीमण्डप पुगेका छन् । एकाबिहानै गणनास्थल पुगेका बालेनलाई उनका समर्थक एवम् शुभचिन्तकले अग्रिम बधाई दिएका छन् । बालेनको जित निश्चित जस्तै भएपछि समर्थकले बधाई दिन थालेका हुन् । अहिलेसम्मको गणनाअनुसार स्वतन्त्र उम्मेदवार साहले ५४७३९ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी काँग्रेसकी सिर्जना सिंहले ३४५७० मत […]

सम्बन्धित सामग्री

काठमाडौँका निर्वाचित सांसदहरुलाई बालेनले दिए बधाई, भने– सहकार्यका लागि आतुर छु

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँका निर्वाचित सांसदहरूलाई बधाई तथा शुभकामना दिएका छन् । शाहले निर्वाचित सांसदहरूसँग सहकार्य गरेर  महानगरलाई सुन्दर, स्वस्थ र समतामूलक बनाउन आफू आतुर रहेको बताएका हुन् ।उनले लेखेका छन्, ‘भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरूको कोसिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ ।  काठमाडौँ महानगरपालिका देशकै राजधानी हो । देशभरिका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा काठमाडौँ महानगर जोडिनुपर्ने अवस्था हुन्छ । काठमाडौँ महानग

महानगरपालिकाका विजयी सांसदलाई मेयर शाहले दिए बधाई

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधि सभा सदस्य निर्वाचित काठमाडौंका १० वटै क्षेत्रका सांसदलाई बधाई दिएका छन्।...

काठमाडौंबाट चुनाव जित्नेलाई बालेनको बधाई, भने : सहकार्य गर्न आतुर छौं

८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले काठमाडौंबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरुलाई बधाई दिएका छन् । सामजिक सञ्जाल मार्फत काठमाडौंका ९ जना सांसदको तस्वीर राखेर बधाई दिँदै बालेनले महानगर सहकार्य गर्न आतुर रहेको बताएका हुन् । उनले काठमाडौं १० बाहेक अरु सबै क्षेत्रबाट निर्वाचित सांसदको तस्वीर राखेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर […]

बधाई बालेन

काठमाडौँ महानगरपालिका अकर्मण्यताको सिकार भएको छ। त्यसैले यो चुनौतीको पहाड बनेको छ। त्यो चुनौतीको पहाड नाघ्नुपर्ने अवस्थामा बालेनको आवगमन भएको छ। बधाई बालेन, यी समस्या समाधान गर्ने क्षमता प्राप्त होस्।...

बालेनको जितमा पत्नीको बधाई सन्देश : तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह (बालेन)लाई बधाई दिनेको ओइरो छ । सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको लर्को छ । बधाई दिनेको यो भीडमा एउटा ‘बधाई’ले चाहिं धेरैजनाको ध्यानाकर्षण गरिरहेको छ बालेन पत्नी सबिना काफ्लेको । बालेनले उम्मेदवारी दिएलगत्तै मिडियाको आकर्षणमा परेकी सबिनाको अहिलेको चर्चा सेलिब्रिटीको भन्दा कम छैन । […]

केशव स्थापितले दिए काठमाडौंको मेयरमा निर्वाचित बालेनलाई बधाई

काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौंको मेयरका उम्मेदवार केशव स्थापितले काठमाडाैं महानगरपालिकाकाे नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) लाई बधाई दिनुभएकाे छ । उहाँले आज शुक्रबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत मेयरमा निर्वाचित बालेन साहलाई बधाई दिदै कार्यकालको शुभकामना समेत दिनुभएकाे हाे । काठमाडौं महानगरवासीले गरेको भरोसा गर्दै मतपेटिकामा खसालेका प्रत्येक पत्रपत्रको सम्मान गर्न पनि स्थापितले […]

समिक्षाले दिइन् बालेन र सुनितालाई बधाई

काठमाडौँ – विवेकशील साझा पार्टीको तर्फबाट काठमाडौँ महानगरापालिकाको मेयर पदमा उम्मेदवार उठेकी समिक्षा बास्तोलाले बालेन शाह र सुनिता डंगोललाई बधाई दिएकी छन्। उनले फेसबुकमा लामो स्टेटस राख्दै काठमाडौँबासीको विश्वास, हजारौँ युवाहरुको भरोसा, अनि राजधानीको गौरव पुनस्थापित गर्ने संकल्पमा विचलित नहुन आग्रह गरेकी छन्। उनले लेखेकी छन्, ‘राजधानी महानगरको प्रमुखमा बालेन्द्र शाह र उपप्रमुखमा निर्वाचित हुनुभएकोमा […]

करिश्माले बालेनलाई बधाई दिँदै भनिन्, चुनावी नतिजाबारे पार्टीमा समीक्षा हुनुपर्छ

काठमाडौं- स्थानीय तहको चुनावअघि नेकपा एमालेमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरले काठमाडौं महानगरको प्रमुखमा जित सुनिश्चित गरेका बालेन साहलाई बधाई दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले लोकतन्त्रमा जनताको रोजाई सर्वोच्च हुने भन्दै बालेन र उपप्रमुमा जित सुनिश्चित गरेकी सुनिता डंगोललाई बधाई दिएकी हुन् । सबै लोकतान्त्रिक बिचार राख्नेले नयाँ पुस्ताले गरेको […]

यी हुन् बालेन साहकी जान

काठमाडौं, ५ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएसँगै उनको चर्चा सुरु भएको छ । बिहीबार बिहानै देखि बालेन साहकी श्रीमती सविना काफ्लेले छोरी जन्माएको समाचार विभिन्न अनलाइन मिडियाले छाए । उनलाई धेरैले त फोन नै गरेर बधाई पनि दिए । तर बालेनको श्रीमतीले नभई दाजु कौशल साहको श्रीमतीले छोरी जन्माएकी […]