बालेन जित्दाको असर

अहिले सम्मको मत परिणामको गति हेर्दा काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र उर्फ बालेन साहको जित निश्चित जस्तो देखिन्छ । उनी जित्दाको असर जित पछिका दिनहरूमा त आउने नै छ । तैपनि उनको जितको बढ्दो सम्भावनाले सिण्डिकेट मानसिकता बोकेकाहरूमा अहिले नै देखिएको छटपटी, निदान हुन नसक्ने पीडा र काबु बाहिरको स्थितिको बोधको त्रासदी लोकतन्त्रको निमित्त गम्भीर ध्यानाकर्षणको विषय भएको छ । लोकतन्त्रको सबैभन्दा निर्विकल्प आधारस्तम्भ, जनताको प्रत्यक्ष सहभागिताको सुन्दरतम पक्ष निर्वाचनको परिणामलाई

सम्बन्धित सामग्री

सञ्चारमाध्यमसँग किन नजिक पर्दैनन् मेयर बालेन ?

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सञ्चारमाध्यमसँग टाढै बस्न रुचाउँछन् । मिडिया तथा सार्वजनिक कार्यक्रममा धेरै समय दिँदा त्यसको असर आफ्नो काममा पर्ने उनको भनाइ छ । बालेनका सल्लाहकार कुमार व्यञ्जनकारका अनुसार मेयर...

काठमाडाैँमा माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने, त्यसपछि कारबाही

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले महानगरभित्र माइक्रोमिटरबाट पोलिथिनको मोटाइ नापेर अनुगमन गर्ने बताएका छन्। शुक्रबार उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।‘माइक्रो प्लाष्टिकले मानव कोषमा पार्ने असर सबैभन्दा घातक छ, यसैकारण दीर्घ रोग र महामारीबाट जनधनको क्षति वेहोर्नु परिरहेको छ, मानिसमा जस्तै असर अन्य जीव जनावरमा पनि परेको छ, जमिनको उर्वराशक्ति क्षय भइरहेको छ,’उनले भनेका छन्।उनले मानव सभ्यता र वातावरण माथिको यो असर घटाउन काठमाडौं महानगरपालिकाले पोलिथि

उठेन सिंहदरबारको फोहोर, भित्रै व्यवस्थापन गरिँदै (तस्बिरहरू)

काठमाडौं : काठमाडौं महानगरले दुई सातादेखि सिंहदरबार भित्रको फोहोर उठाएको छैन। महानगर प्रमुख बालेन साहले विभिन्न चौध बुँदामा असन्तुष्टि र सुझाव लेखेर सिंहदरबारको फोहोर उठाउन नसक्ने घोषणा गरेका थिए।उनले महानगरको समस्यालाई सिंहदरबारले सहयोग नगरेको भन्दै फोहोर नउठाउने घोषणा गरेका हुन्।लामो समयदेखि फोहोर नउठेपछि सिंहदरबारमा फोहोरको थुप्रो देखिन थालेको छ। जसले गर्दा यस क्षेत्रमा दुर्गन्ध फैलिन सक्ने र मानव स्वास्थ्यमा असर पर्नसक्ने भएपछि सिंहदरबारभित्रै विभिन्न व्‍यवस्थापनको तरिका अपनाउन थालि

बालेनको निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाई

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा मंगलबार सुनुवाइ हुँदैछ । सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार तथा राष्ट्रपति कार्यालय शीतल निवासको फोहर नउठाएको भन्दै प्रमुख साहविरुद्ध सर्वोच्चमा अधिवक्ता पदम श्रेष्ठले सोमबार रिट दायर गर्नुभएको थियो । अधिवक्ता श्रेष्ठले फोहोर नउठाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै प्रधानमन्त्री तथा […]

काठमाडौंका मेयर-उपमेयर पूर्वाधार र सम्पदा क्षेत्रको अनुगमनमा

काठमाडौँ :  काठमाडौँ महानगरका प्रमुख बालेन साहले पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरण मैत्री भए नभएको  विषयलाई प्रथमिकता दिएको बताएका छन्। शुक्रबार सम्पदा र पूर्वाधार क्षेत्रको अनुगमन गर्दै उनले यस्तो बताएका हुन्।‘पूर्वाधार निर्माण गर्दा वातावरणमा असर नपर्ने गरी गर्नुपर्ने हुन्छ ।’ उनले भने ‘पूर्वाधार संरचनाको बलियोपना तथा सम्पदा र वातावरणमैत्री भए नभएको कुरालाई हामीले मुख्य रुपमा हेरेका छौँ।’ अनुगमनका क्रममा देखिएका कमजोरी स

सिसडोल एक महिनाभित्र दुर्गन्धरहित हुन्छ : मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले नुवाकोटको सिसडोल क्षेत्र एक महिनाभित्र दुर्गन्धरहित हुने बताएका छन् । आइतबार काठमाडौं महानगरको कार्यपालिका बैठकमा उनले सिसडोलस्थित फोहोर विसर्जनस्थलमा जैविक केमिकल प्रयोग गरिने बताए । त्यसले वातावरणमा असर नपर्ने उनको भनाइ छ । “सिसडोल एक महिनाभित्र दुर्गन्धरहित हुन्छ भनेर काम अघि बढाएका छौँ ।...

फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई ल्याउन बालेनले थाले छलफल

२४ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर व्यवस्थापनमा निजी क्षेत्र संलग्न गराउनेबारे लगानी बोर्ड नेपालसँग छलफल गरेका छन् । मंगलबार बोर्डका प्रमुख कार्यकारी अधिृकत (सीईओ) सुशील भट्टसँग मेयर साहले यसअघि कार्यान्यन गर्न अगाडि बढाइएको परियोजनाको प्रभावकारिता, असर र चुनौतीबारे छलफल गरेका छन् । लगानी बोर्डका सहकायक प्रवक्ता रमेश अधिकारीका अनुसार लगानी बोर्डले […]

बालेन शाहहरूको जितले कस्तो असर पार्ला संघ र प्रदेशको चुनावमा ?

काठमाडौँ । स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिका, धरान उपमहानगरपालिका, धनगढी उपमहानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारले जित हासिल गरेसँगै प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यसले कस्तो प्रभाव पार्ला भन्ने लेखाजोखा हुन थालेको छ । काठमाडौँ महानगर प्रमुखमा बालेन्द्र (बालेन) शाह, धरान उपमहानगरपालिका प्रमुखमा हर्कराज सम्पाङ, धनगढी उपमहानगरपालिका प्रमुखमा गोपाल हमालले स्वतन्त्र उम्मेदवारका रूपमा जित हासिल गरेका हुन् ।बालेन्द्र शाह र हर्कराज सम्पाङको जित प्रमुख राजनीतिक दलहरुका लागि ठुलो सबक भएक

हिन्दूवादीको मत स्वतन्त्रले तानेपछि

काठमाडौं, १३ जेठ । शहरी मध्यमवर्गीय नागरिकको प्रमुख दलहरुप्रतिको असन्तुष्टि बढेको स्थानीय तहको चुनावी नतिजाले प्रष्ट पारेको छ । राजधानी काठमाडौंको महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी भए । बालेनलाई तटस्थ मध्यमवर्गको मत गएको देखिन्छ । दलहरुप्रति त्यस्ता मतदाता असन्तुष्ट देखिन्छन् । बालेनले कुनै त्यस्तो काम गरेको छैनन् जसले काठमाडौं महानगरपालिकाको विकासमा असर पारेको होस् […]

कोर एरियामा त्रिपक्षीय भिडन्त, थोरै मतान्तरले बालेन तेस्रो

स्वतन्त्र उम्मेदवार बालेन साहले कोर एरियाबाट अहिलेसम्म ४१५१ भोट ल्याउँदै तेस्रो स्थानमा छन् । तर, बाहिरी क्षेत्रहरुबाटै विशाल अग्रता लिइसकेकाले कोर एरियामा अलिकति पछाडि पर्दा उनलाई धेरै असर नगर्ने देखिएको छ ।