धनगढीमा स्वतन्त्र उम्मेदवारको जित निश्चित- ७ हजार मत गन्न बाँकी, ११ हजारको अग्रता

कैलाली । सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालको जित निश्चित भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उपमहानगरपालिकाको मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ७ सय ५८ मतको अग्रता लिएका छन् । अब ७ हजार ४ सय ८९ मत मात्रै गन्न बाँकी रहेका छन् । ६३ […]

सम्बन्धित सामग्री

बारा २ मा उपेन्द्रको जित निश्चित

बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवको जित निश्चित भएको छ । ४४ सय मत गन्न बाँकी हुँदा यादवले ३६ सय ३९ मतले अग्रता लिएका छन् । राति पौने एक...

बाजुराबाट प्रदेशसभामा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित

१७ मंसिर, काठमाडौं । बाजुरा (१) को प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नरेश शाहीको जित निश्चित भएको छ । १४ सय मत गन्न बाँकी रहँदा शाहीले १८ सय मतान्तरले अग्रता लिएका छन् । १८ हजार ३६१ गणना भइसक्दा नेकपा एमालेका बलदेव रेग्मीले ८ हजार कटाएका छन् । एकीकृत समाजवादी निकट युवा संघ नेपालका केन्द्रीय अध्यक्ष […]

उदयपुर १ मा कांग्रेसका नारायण खड्काको जित निश्चित

उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् । २ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडले २ हजार १५० मतको अग्रता लिएका छन् ।खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाएकी छन् ।

काभ्रे २ मा पूर्व मन्त्री गोकुल बाँस्कोटाको जित निश्चित

काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाको जित निश्चित भएको छ । उहाँको अग्रता गणना हुन बाँकी रहेको मतभन्दा बढी छ । हालसम्म गणना हुन बाँकी मत ५००९ हुँदा बाँस्कोटाले ५७१८ मतान्तरसहित जित सुनिश्चित गर्नुभएको हो । बाँस्कोटाले ४३ हजार ६८१ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले ३७ हजार …

काभ्रे–२ मा गोकुल बाँस्कोटाको जित निश्चित

काठमाडौं, ९ मंसिर । काभ्रे–२ मा नेकपा एमालेका प्रभावशाली नेता गोकुल बाँस्कोटाले जित निश्चित भएको छ । बाँस्कोटाले ५६ सय १८ मतान्तरले अग्रता लिएका छनु । अब गन्न बाँकी ५ हजार ९ मत मात्र बाँकी छ । अहिलेसम्म प्राप्त परिणामअनुसार ४३ हजार ६८१ मत पाएका छन् भने कांग्रेसका ३७ हजार ९६३ मत ल्याएका छन् । […]

गोरखा २ मा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको जित निश्चित

काठमाण्डाै – प्रतिनिधि सभा अन्तर्गत गोरखा २ मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ । प्रचण्डले बनाउनुभएको मतान्तर भन्दा गन्न बाँकी मत निकै कम भएसँगै उहाँको जित निश्चित भएको हो । अध्यक्ष प्रचण्डले २२ हजार ८०७ मत प्राप्त गर्नुभएको छ । उहाँलाई पछ्याइरहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कबिन्द्र बुर्लाकोटीले ९ हजार ९५७ मत प्राप्त गर्नुभएको छ । यो १२८५० को अग्रता हो । ५४ हजार ५३ मत खसेको गोरखा २ मा ४५ हजार ८३८ मत गणना भैसकेको छ । अब आठ हजार २१५ मत गन्न बाँकी छ ।

काठमाडौँ ५ मा प्रदीप पौडेलको जित निश्चित

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलको जित निश्चित भएको छ। अब गन्न बाँकी मतभन्दा पौडेलको अग्रता बढी भएकोले जित निश्चित बन‍ेको छ। कुल ४५ हजार ९८७ मत खसेकोमा हालसम्म ४२ हजार २०८ मत गणना भएको छ। जसमा पौडेलले १४ हजार ७७ पत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका वरिष्ठ […]

बुटवलको मेयरमा पाण्डेय, उपमेयरमा अर्यालको जित निश्चित

बुटवल उपमहानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज पाण्डेय तथा उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित निश्चित भएको छ । बुटवल – ११ को ४५ सय मत गन्न बाँकी छँदा पाण्डेय र अर्यालको अग्रता सोभन्दा बढी भएको छ । पाण्डेय नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा ८ हजार बढी मतले अगाडि रहेका छन् । बुटवलका १९ मध्ये १८ वडा र गणना भइरहेको बुटवल–११ को ५९ सय मत गणना हुँदासम्म खेलराजले २९ हजार ७६ मत पाएका छन् भने भट्टराईको मत २० हजार ८१९ रहेको छ । उपमेयरमा भने

पञ्चेश्वरमा एमालेका चन्द र भट्टको जित निश्चित

१ जेठ, बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेको जित निश्चित भएको छ । अब जम्मा २५० मत गणना हुन बाँकी छ, तर अध्यक्षमा एमालेका गोरख बहादुर चन्दले १२०० र उपप्रमुखमा एमालेकी बिना भट्टले २५० ५०० मतको अग्रता लिइसकेकी छन्र । अध्यक्षमा एमालेका चन्दले ३,५८४ मत ल्याएका छन् भने कांग्रेसका रमेश भण्डारीले […]

ग्रानडालाई पराजित गर्दै रियलले बढायो शीर्ष स्थानमा अग्रता

काठमाडौं : स्पेनिस लालिगामा रियल म्याड्रिडले ग्रानडालाइ १-० ले पराजित गर्दै शिर्ष स्थानमा अग्रता कायमै राखेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा रियलका लागि मार्को एसेन्सियोले गरेको एकमात्र गोल निर्णायक बनेको थियो।घरेलु मैदानमा रियलले अन्तिम समयमा गोल गरेको थियो। निर्धारित समय सकिन १७ मिनेट बाँकी छँदा एसोन्सियोले मिलिटाओको पासलाई सदुपयोग गर्दै टिमको जित निश्चित गरेका थिए। करिम बेन्जाम, भिनिसियस जुनियर विना मैदानमा उत्रिएको रियल खेलमा पकट बनाएपनि गोलका लागि भने संघर्षरत देखिएको थियो।आइत