काठमाडौं । बाराको सिमरामा रहेको हुलास स्टील इण्डष्ट्रिज लिमिटेडले रक्तदान कार्यक्रम आयोजना गरेको छ । उद्योगका संस्थापक एवम् सञ्चालक स्व.दिवाकर गोल्छाको ७०औं जन्मजयन्तीको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्नुका साथै आर्थिक सहयोग प्रदान गरेको हो । उद्योगको काठमाडौंस्थित करपोरेट कार्यालय, बाराको सिमरास्थित कारखाना एवम् हिप्को इन्फ्रामा रक्तदान कार्यक्रम आयोजना गरिएको उद्योगले जनाएको छ । कम्पनीको […]
काडमाडौं । नेपालको चर्चित ब्राण्ड हुलास आल्मुनियमले सोमबार फ्रेबिकेटरहरुबीच सचेतनामूलक र जानकारीमूलक भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
चितवनमा सम्पन्न कार्यक्रममा आफ्ना फ्रेबिकेटरहरुलाई हुलास स्टलले केही समयअघि सार्वजनिक गरेको ‘हुलास स्टिल एप’ को बारेमा जानकारी दिएको थियो । हुलास स्टिलले फ्रेबिकेटरहरुका लागि लक्षित गर्दै हुलास स्टिलले आफ्नो एपमार्फत ‘हुलास स्टिल एप–मोबाइमा, युरोप भ्रमण–उपहारमा’ भन्ने नाराका साथ यो एप लन्च गरिएको गरेको हो ।
फ्रेबिकेटरहरुका लागि विशेष सौगातमा युरोप भ्रमण, ६ तोला सुन, पल्सर बाइकसँगै अन्य थुप्रै आर्कषक उपहारहरु रहेका छन् । ग्राहकले त्यसका लागि आफ्नो मोबाइलमा हुलास स्टिल एप डाउनलोड गरी त्यस एपभित्र आफूले सामान खरिद गरी प्राप्त भएको बिल लोड गरी खरिद रकममा तोकिएबमोजिम प्वाइन्ट प्राप्त गर्न सकिने छ। जति धेरै प्वाइन्ट जम्मा गर्न सक्यो, त्यति धेरै उपहार हुलास स्टिल एपमार्फत उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
भेटघाट कार्यक्रममा चालीस वर्षभन्दा लामो गर्विलो इतिहास बोकेको हुलास स्टिलले फ्रेबिकेटरहरुलाई कम्पनीले उत्पादन गरेको नयाँ उत्पादनहरुको विषयमा समेत जानकारी गराएको थियो । भेटघाट कार्यक्रममा १ सय ५० जनाभन्दा बढी हुलास आल्मुनियमका फ्रेबिकेटरहरुको उपस्थिति थियो ।
वीरगंज : वीरगंज-पथलैया सडकखण्ड अन्तर्गत हुलास स्टिल अगाडि बस दुर्घटना भएको छ। वीरगंजबाट नारायणगढतर्फ जादै गरेको ना ५ ख २१४८ नम्बरको बस आज बिहान दुर्घटना भएको हो।
दुर्घटनामा ३६ जना यात्रु घाइते भएको बारा प्रहरीले जनाएको छ। साइकल यात्रीलाई बचाउन खोज्दा उक्त बस दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन्। घाइते मध्ये चारजनाको…
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ स्थित हुलास स्टिल प्रालिमा प्रमुख जिल्ला अधिकारीद्वारा अनुगमन गरिएको छ । स्थानीयहरुले उद्याेगकाे मुल गेटमै विरोध प्रदर्शन गरेकोले प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर कटुवालकाे टाेली अनुगमन गर्न वाध्य भएकाे हाे । उद्याेगबाट निस्किने रसायनयुक्त प्रदुषित पानी प्रशोधित नै नगरि नियम विपरित जङ्गलमा छोडेको भन्दै स्थानियहरुको विरोधपछि प्रशासनले […]
The post हुलास स्टिल बारामा अनुगमन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
हुलास स्टिल इण्डष्ट्रिजद्वारा नेपालको पहिलो पिइबी (प्रि–इन्जिनियर विल्डिङ्स)को उद्यम गर्ने संस्थाको रूपमा रहेको हिप्को इन्फ्राबाट नयाँ उत्पादन सुरू गरेको छ ।हिप्कोले नेपालमा पहिलोपटक पिइबीको उत्पादन सुरू गरेको हो । हिप्कोले नेपालमा पहिलोपटक नयाँ प्रविधि र अन्तराष्ट्रिय मान्यताप्राप्त सफ्टवेयरहरुको प्रयोग गर्दै उच्च गुणस्तरको प्रि–इन्जिनियरड वल्डिङ्स र सामानहरू लगायतको वार्षिक ५० लाख स्कावायर फिट उत्पादन गर्ने कम्पनीले […]
नेपाल सरकार लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र हुलास स्टिलबीच त्रिपक्षिय सम्झौता भएको छ ।लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रले आफ्नो कार्यस्थलमा १८ वर्ष नाघेका नेपालीलाई रोजगारीमूलक तालिम दिने प्रतिवद्धतासहित त्रिपक्षिय सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा उद्योग प्रवद्र्धन केन्द्रका उप–सचिव ऋषिराम पंगेनी, नेपाल उद्योग परिसंघको तर्फबाट महानिर्देशक दिपकराज […]
काठमाडौं । नेपाली स्टिल इन्डस्ट्रिजमा सबैभन्दा अग्रणी, विश्वासिलो एवम् लोकप्रिय कम्पनी हुलास स्टिल इन्डस्ट्रिजले गुणस्तरीय उत्पादनमा जोड दिएको छ । अत्याधुनिक प्रविधिहरूको प्रयोग गरी विभिन्न गुणस्तरीय उत्पादनहरू मार्फत आधुनिक विकासका लागि महत्वपूर्ण भूमिका खेल्दै आइरहेको कम्पनीले गुणस्तरीय उत्पादनमा जोड दिएको हो । दैवीविपत्तिहरूबाट हुने भौतिक क्षतीलाई न्यून गराउन तथा आधुनिक, वैज्ञानिक एवम् व्यवस्थित निर्माणलाई प्रोत्साहन […]
काठमाडौं (अस) । हुलास स्टिल कम्पनीले आधुनिक प्रविधिमार्फत आफ्नो उत्पादन गर्दै आएको दाबी गरेको छ । हुलास स्टीलको अत्याधुनिक प्रविधिमार्फत उत्पादित सामग्रीले विकासका लागि महत्त्वपूर्ण टेवा पुर्याउँदै आएको कम्पनीले दाबी गरेको छ ।
‘दैवी प्रकोपबाट हुने भौतिक क्षति न्यूनीकरण गराउन तथा आधुनिक, वैज्ञानिक एवं व्यवस्थित निर्माणलाई प्रोत्साहन गर्न हुलास स्टीलले गुणस्तरीय उत्पादन उत्पादन गर्दै आएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
संस्थाले पीईबी (प्रि–इन्जिनियर स्टील बिल्डिङ्स)को अवधारणामा रहेर आधुनिक, वैज्ञानिक एवं सुरक्षित रूपमा गुणस्तरीय निर्माणमार्फत ग्राहकवर्गलाई सेवासुविधा प्रदान गर्दै आएको बताएको छ । गोल्छा अर्गनाइजेसनद्वारा सन् २०२१ मा दिवाकर गोल्छा कर्पको स्वामित्वमा पीईबीको उद्यम गर्ने संस्थाको रूपमा हिप्को इन्फ्रा स्थापना गरिएको थियो । हिप्को इन्फ्राले नवीनतम प्रविधि र अन्तरराष्ट्रिय मान्यता प्राप्त सफ्टवेयरमार्फत नियमित रूपमा मध्यमदेखि ठूला परियोजना (व्यावसायिक भवन, आवास, वेयर हाउस, शोरूम, स्टोर लगायत संरचना)को गुणस्तरीय निर्माण गर्दै आएको बताइएको छ ।
गोल्छा ग्रुपअन्तर्गतको हुलास स्टिल इन्डस्ट्रिजले अझ परिषकृत अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको नयाँ ८ इन्चसम्मको ट्युबमिल सुरु गरेको जनाएको छ ।कम्पनीले हट डिप गाल्भानाइजिङ सन् १९८६ मा र ८ इन्च ट्युबमिल सन् १९९९ मा सुरु गरेको थियो । हुलास स्टिल नेपालमा यी दुवै वस्तुको उत्पादन सुरु गर्ने पहिलो कम्पनी रहेको दावी […]
वीरगंज : गोल्छा समूहको पर्सास्थित एक उद्योगमा गएराति बम विस्फोट भएको छ। पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर २ को बहुअर्वाभट्टास्थित निर्माणाधीन रहेको हुलास स्टिल एण्ड ईण्ड्रिस्टिज प्रालि उद्योगको भवनमा गएराति विस्फोट गराइएको छ।
विस्फोटबाट उद्योगमा रहेको एउटा कोठाको झ्यालका सिसाहरु फुटेका छन् भने पर्खालमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ।…