हुलास स्टिलको अत्याधुनिक ट्युबमिल सञ्चालन

गोल्छा ग्रुपअन्तर्गतको हुलास स्टिल इन्डस्ट्रिजले अझ परिषकृत अत्याधुनिक हट डिप गाल्भानाइजिङ फ्यासिलिटी र वेस्ट ट्रिटमेन्ट प्लान्टसहितको नयाँ ८ इन्चसम्मको ट्युबमिल सुरु गरेको जनाएको छ ।कम्पनीले हट डिप गाल्भानाइजिङ सन् १९८६ मा र ८ इन्च ट्युबमिल सन् १९९९ मा सुरु गरेको थियो । हुलास स्टिल नेपालमा यी दुवै वस्तुको उत्पादन सुरु गर्ने पहिलो कम्पनी रहेको दावी […]