कोभ्याक्स्मार्फत अस्ट्राजेनेकाको १६ लाख डोज खोप नेपाललाई, कोभिशिल्ड लगाएकालाई दोस्रो डोज लगाउन मिल्ने

काठमाडौं : कोभ्याक्स सुविधा अन्तर्गत रहेर कोभिड-१९ भ्याक्सिनको थप १६ लाख डोज नेपाल आइपुग्ने भएको छ। जापान सरकारले कोभ्याक्स सुविधामा उपलब्ध गराउने अस्ट्राजेनेकाले विकास गरी जापानमा उत्पादन भएको खोप नेपाललाई उपलब्ध गराउन लागिएको हो। जापानका विदेशमन्त्री कोटेगी तोसिमित्सुले खोप उपलब्ध गराउने मंगलवार घोषणा गरेका हुन्। खोप कहिलेसम्म नेपाल आइपुग्छ भन्ने विषयमा…

सम्बन्धित सामग्री

भारतमा १० करोड डोज ‘कोभिशिल्ड’ खोप नष्ट

काठमाडौँ– भारतमा खोप निर्माता कम्पनीले १० करोड डोज कोभिड १९ विरुद्धको खोप नष्ट गरेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इण्डिया एसआईआईले म्याद गुज्रेका १० करोड डोज खोप नष्ट गरेको बीबीसीले जनाएको छ । उक्त कम्पनीले गत डिसेम्बरबाट ‘कोभिशिल्ड’ खोप उत्पादन बन्द गरेको थियो । बजारमा माग घटेसँगै उत्पादन बन्द गर्नु परेको कम्पनीका प्रमुख कार्यकारी […]

बल्ल दोस्रो डोज पाइयो !

२५ साउन, काठमाडौं । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकले सोमबार दोस्रो डोज खोप पाएका छन् । गत फागुन तेस्रो साता कोभिशिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षमाथिका जेष्ठ नागरिकलाई सोमबारदेखि दोस्रो डोज खोप दिन शुरु गरिएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए । जापान र […]

५ महिना अगाडि पहिलो डोज कोभिशिल्ड लगाएकालाई आज र भोलि दोश्रो डोज आष्ट्राजेनेका

५ महिना अगाडि पहिलो डोज कोभिशिल्ड लगाएकालाई काठमाडौंमा आजदेखि आष्ट्राजेनेका खोप दिन सुरु गरिएको छ । पहिलो कोभिशिल्ड लगाएका र दोश्रो डोज लगाउन छुटेकाहरुलाई यो खोप दिन सुरु गरिएको हो । यो खोप काठमाडौं महानगरपालिकाका ३२ वटै वडाहरुमा आज र भोलि दिइनेछ । कुन वडामा कहाँ लगाउनेबारे भ्याक्सिन केन्द्रहरु तोकिएको छ भने केन्द्र संयोजकको नाम […]

कोभिशिल्ड खोपको दुवै डोज लगाएकाहरु ९३ प्रतिशत सुरक्षितः अध्ययन

एजेन्सी।एस्ट्राजेनेकाको कोभिशिल्ड खोपको दुवै डोज लगाएकामा कोरोना संक्रमणको सम्भावना ९३ प्रतिशत कम हुने एक अध्ययनले देखाएको छ।भारतमा १५ लााख ९० हजार जनामा अध्ययन गरिएको हो।भारतको नीति आयोगका सदस्य वीके पालले भने,“जसले कोभिशिल्डको दुवै डोज लगाएकाहरु ९३ प्रतिशत सुरक्षित भएको पाइएको छ।”डेल्टा भेरिएन्टको कहर उच्च बिन्दुमा पुग्दा यो अध्ययन १५ लाखभन्दा बढी चिकित्सक तथा फ्रन्टलाइन वर्कसमा गरिएको थियो।

सोलुमा पहिलो डोज ‘कोभिशिल्ड’ लगाएका नौ हजारले दोस्रो डोज पाएनन्

शाहका अनुसार जिल्लामा अहिलेसम्म दुई हजार चार सयले कोभिशिल्ड र एक हजार चार सयले भेरोसेलको पूर्ण गरी तीन हजार आठ सय नागरिकले मात्रै खोपको पूर्ण डोज पाएका हुन् ।

जापानले नेपाललाई १६ लाख डोज खोप दिदै, कोभिशिल्डको दोश्रो डोज नपाएकालाई दिइने

जापानले नेपाललाई १६ लाख डोज आस्ट्राजेनेका खोप कोभ्याक्समार्फत् उपलब्ध गराउने भएको छ। जापानी विदेशमन्त्री मोटेजी टोशिमिटसुले नेपाललाई झण्डै १६ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका हुन् । उक्त खोप नेपालमा पहिलो डोज कोभिशिल्ड लगाएका तर दोश्रो डोज नपाएकाहरुलाई दिइने जनाइएको छ । नेपालमा लगाइएको र भारतबाट ल्याइएको कोभिशिल्ड खोप पनि अक्सफोर्ड आष्ट्राजेनेकाले नै विकाश […]

खाेपको खुसी : ललितपुरमा ७७ वर्षमाथिका नागरिकले लगाए कोभिशिल्ड खोपको दोस्रो डोज

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिएको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरीय खोप समन्वय समितिको असार ७ गते बसेको बैठकले खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । अर्यालका अनुसार महानगरसँग करिब २५ सय डोज खोप बाँकी रहेको थियो । यसमध्ये ललितपुरमा कोभिशिल्ड खोपको दोस्रो डोज लिन बाँकी रहेका ७७ वर्षमाथिका २२२० जनालाई आज खोप दिइएको छ । बाँकी

ललितपुरले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिने

ललितपुर महानगरपालिकाले ७७ वर्षमाथिका नागरिकलाई कोभिशिल्ड खोपको दोस्रो डोज दिने भएको छ । असार ९ गते (बुधबार) बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खोप कार्यक्रम सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगरीय खोप समन्वय समितिको असार ७ गते बसेको बैठकले खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । अर्यालका अनुसार महानगरसँग करिब २५ सय डोज खोप बाँकी रहेको छ । यसमध्ये ललितपुरमा ७७ वर्षमाथिका २२२० जनाले कोभिशिल्ड खोपको दोस्रो डोज लिन बाँकी रहेको छ । बाँकी खोप जन

सांसदहरुले लगाए कोभिशिल्ड खोपको दोस्रो डोज

काठमाडौं: प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुले कोभिशिल्ड खोपको दोस्रो डोज लगाएका छन्। नयाँ बानेश्वरस्थित संसद भवनमा शुक्रवारदेखि सांसदहरुले दोस्रो डोज लगाउन सुरु गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले आज विहान दोस्रो डोज लगाएका छन्। संसद सचिवालयले दोस्रो डोज लगाउन तीन दिन समय छुट्याएको छ। आइतवारसम्म खोप कार्यक्रम सञ्चालन हुनेछ। सभामुख, राष्ट्रियसभा अध्यक्ष,…