कोभिशिल्ड र आष्ट्राजेनेका खोप बेलायतको अक्सफोर्ड आष्ट्राजेनेकाले विकाश गरेको एउटै खोप हो, नाममात्रै फरक हो । त्यसैले दुबै खोप एउटै हुन् । यो खोपको पहिलो डोज इम्युन रेस्पोन्स ५ महिनासम्म पनि कायम रहने भएकाले ५ महिना नाघेपछि यो खोप लगाउँदापनि काम गर्ने विज्ञहरुको भनाई छ । नेपालमा कोभिशिल्ड भ्याक्सिनको पहिलो डोज लगाएका झण्डै १३ लाखले […]