भारतमा १० करोड डोज ‘कोभिशिल्ड’ खोप नष्ट

काठमाडौँ– भारतमा खोप निर्माता कम्पनीले १० करोड डोज कोभिड १९ विरुद्धको खोप नष्ट गरेको छ । भारतको सेरम इन्स्टिच्युट अफ इण्डिया एसआईआईले म्याद गुज्रेका १० करोड डोज खोप नष्ट गरेको बीबीसीले जनाएको छ । उक्त कम्पनीले गत डिसेम्बरबाट ‘कोभिशिल्ड’ खोप उत्पादन बन्द गरेको थियो । बजारमा माग घटेसँगै उत्पादन बन्द गर्नु परेको कम्पनीका प्रमुख कार्यकारी […]