प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १२ जनालाई आममाफी

काठमाडौँ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता सागर आचार्यका अनुसार प्रकाश शेर्पा फिनासा भन्ने फुर्वा शेर्पासमेत ५०१ कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी […]

सम्बन्धित सामग्री

प्रजातन्त्र दिवसको अवसरमा ५०१ कैदीबन्दीको सजाय मिनाहा, १४ जनालाई आममाफी

काठमाडौं । सरकारले ५ सय १ जना कैदीबन्दीको सजाय मिनाहा गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले गृहमन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरेको हो । प्रजातन्त्र दिवस (फागुन ७) को दिन उनीहरू छुट्नेछन् । त्यस्तै राष्ट्रपति कार्यालयको सिफारिसमा १४ जनालाई आममाफी दिइएको छ । राजनीतिक प्रकृतिका मुद्दामा कैद सजाय भुक्तान गरिरहेकालाई आममाफी दिइने गरिएको छ । विभिन्न […]