कार्यपालिकाको स्वेच्छाचारितामा सर्वोच्चको लगाम : रिगललाई माफी दिने निर्णय बदर
खुँडा प्रहार गरी व्यक्ति हत्या गरेको अभियोगमा जन्मकैद सजाय पाएका योगराज ढकाल ‘रिगल’लाई कैद कट्टा गरी माफी दिने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशद्वय...