काभ्रेको पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सात बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । पाँचखाललाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा मंगलबार निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र नगरपालिका नगर प्रमुख महेश खरेलले हस्ताक्षर गरेका हुन् ।नगर प्रमुख महेशका अनुसार ‘स्मार्ट सिटी’ परियोजना नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत पर्छ ।नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउन आवश्यक […]