शहरी पूर्वाधार विकाशका लागि पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक बीच समझदारी

काठमाडौं । शहरी पूर्वाधार विकासका लागि पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक बीच सुविधा सम्पन्न शहरी पूर्वाधार विकास तथा निर्माण सम्बन्धी समझदारी भएको छ । पाँचखाल नगरपालिकामा रहेको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न शहरी पूर्वाधार विकास तथा निर्माण गर्न उक्त सम्झौता भएको हो ।  बैंकले उक्त परियोजना निर्माण गर्न आवश्

सम्बन्धित सामग्री

नेपाल इन्फ्रास्ट्रक्चर बैंक र पाँचखाल नगरपालिकाबीच सम्झौता

काभ्रेको पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबीच सात बुँदे समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । पाँचखाललाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा मंगलबार निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र नगरपालिका नगर प्रमुख महेश खरेलले हस्ताक्षर गरेका हुन् ।नगर प्रमुख महेशका अनुसार ‘स्मार्ट सिटी’ परियोजना नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत पर्छ ।नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउन आवश्यक […]