ब्याट्रीमा लाग्ने कच्चा पदार्थको भन्सार शुल्क एक प्रतिशत कायम गर्न माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार सहजीकरणका लागि सरकारसँग माग गरेको छ । सोमबार नाडाका अध्यक्ष ध्रुव थापासहितको प्रतिनिधिमण्डलले भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई भेटी भन्सार सहजीकरणसँगै सवारी आयात, पार्टस्, लुब्रिकेन्ट तथा कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क र एलसी मार्जिनमा समेत पुनर्विचार गरिदिन आग्रह गरेको हो ।  नेपाल विश्व...

सम्बन्धित सामग्री

विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन माग

फर्निचर तथा फर्निसिङ व्यवसायलाई टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा लाग्दै आएको करलाई नि:शुल्क गर्न व्यवसायीहरूले माग गरेका छन् ।काठमाडौंको भृकुटीमण्डपमा जारी फर्निचर तथा फर्निसिङ सामग्रीहरूको बृहत् प्रदर्शनीमा कारोबारसँग कुराकानी गर्दै व्यवसायीहरूले व्यवसाय टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन सरकारसँग माग गरेका हुन् ।फर्निचर तथा फर्निसिङ व्यवसायका लागि कच्चा सामग्रीहरू […]

कच्चा सामग्रीमा लाग्दै आएको कर हटाउन फर्निचर व्यवसायीको माग

फर्निचर तथा फर्निसिङ व्यवसायलाई टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा लाग्दै आएको करलाई निःशुल्क गर्न व्यवसायीहरुले माग गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी फर्निचर तथा फर्निसिङ सामग्रीहरुको वृहत प्रदर्शनीमा बोल्दै व्यवसायीहरुले व्यवसाय टिकाउनका लागि विदेशबाट आयात हुने कच्चा सामग्रीमा भन्सार शुल्क नलिन सरकारसँग माग गरेका हुन् । फर्निचर तथा फर्निसिङ व्यवसायका लागि कच्चा सामग्रीहरु भारत लगायत तेस्रो मुलुकबाट आउने गरेको र तयारी सामग्रीको जति नै भन्सार शुल्क तिर्नुपरेको दुखेसो व

जीआई र ग्याबियन तारको कच्चा पदार्थमा लगाइएको भन्सार शुल्क हटाउन माग

काठमाडौं । जीआई र ग्याबियन तार उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थ आयातमा बढाइएको भन्सार शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन् । उद्योगहरूले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सरकारको नीतिले उद्योगहरू धारासायी हुने भन्दै १० प्रतिशत शुल्क खारेज गरी १ प्रतिशत कायम गर्न माग गरेका हुन् । आर्थिक विधेयक ०७९/८० मार्फत सरकारले जीआई र ग्याबियन तार […]

जीआई र ग्याबियन तारको कच्चा पदार्थमा लगाइएको भन्सार शुल्क हटाउन माग

२६ जेठ, काठमाडौं । जी.आई र ग्याबियन तार उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थ आयातमा बढाइएको भन्सार शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन् । उद्योगहरूले संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै सरकारको नीतिले उद्योगहरू धारासायी हुने भन्दै १० प्रतिशत शुल्क खारेज गरी १ प्रतिशत कायम गर्न माग गरेका हुन् । आर्थिक विधेयक ०७९÷८० मार्फत सरकारले जी.आई र […]

कच्चा पर्दाथमा लागेको भन्सार शुल्क घटाउन माग

संघले पेन्टका लागी आवश्यक मुख्य कच्चा पदार्थको आयातमा पनि उद्योगहरूले तयारी उत्पादनकै कोडसरहको भन्सार शुल्क बेहोर्नु परेकोमा ध्यानाकर्षण गराएको छ।...

पेन्टको कच्चापदार्थ आयातमा भन्सार शुल्क घटाउन उद्योगीको माग

काठमाडौं (अस) । नेपाल पेन्ट उद्योग संघले पेन्ट निर्माणका लागि आयात हुने कच्चा पदार्थको भन्सार शुल्क घटाउन माग गरेको छ । संघले कच्चा पदार्थ आयातमा फरक फरक शुल्क लगाएको भन्दै त्यसमा ५ प्रतिशतभन्दा बढी भन्सार शुल्क लगाउन नहुने माग गरेको हो । महँगो आयातित शुल्कका कारण स्वदेशी पेन्टले विदेशी पेन्टसँग प्रतिस्पर्धा गर्न नसकेकाले त्यसका लागि भन्सार शुल्क घटाउनुपर्ने संघको माग छ । अहिले नेपाली पेन्ट उद्योग गुणस्तर र उत्पादन क्षमताको आधारमा आत्मनिर्भर भइसकेकाले त्यसको दिगोपनका लागि भन्सार शुल्क उपयुक्त हुनुपर्ने संघको भनाइ छ ।

ब्याट्रीमा लाग्ने कच्चा पदार्थको भन्सार शुल्क एक प्रतिशत कायम गर्न माग

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार सहजीकरणका लागि सरकारसँग माग गरेको छ । सोमबार नाडाका अध्यक्ष ध्रुव थापासहितको प्रतिनिधिमण्डलले भन्सार विभागका नव नियुक्त महानिर्देशक कमल भट्टराईलाई भेटी भन्सार सहजीकरणसँगै सवारी आयात, पार्टस्, लुब्रिकेन्ट तथा कच्चा पदार्थमा लाग्ने भन्सार शुल्क र एलसी मार्जिनमा समेत पुनर्विचार गरिदिन आग्रह गरेको हो । नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको अवस्थामा अझैं भन्सार मूल्याङ्कन सन्दर्भ सूची लागू गर्नु अनुपयुक्त रहेको भन्दै नाडाले सो व्यवस्था तत्क

तयारी खाद्य वस्तुको आयातमा भन्सार शुल्क बढाउन माग

१६ मंसिर, काठमाडौं । नेपाल चामल, तेल, दाल, उद्योग संघले तयारी खाद्य वस्तुको आयातमा भन्सार शुल्क बढाउन आग्रह गरेको छ । तयारी अवस्थामा आयात हुने दाल, चामल, खाने तेलमा र यसको कच्चा पदार्थमा दुई तहको भन्सार दर कायम गर्न संघले सरकारलाई लिखित आग्रह गरेको हो । कच्चा पदार्थ आयातमा कम र तयारी खाद्य वस्तु आयातमा […]

चिनी आयातको भन्सार शुल्क बढाउन माग

नेपालका चिनी उद्योगले चिनीआयातको भन्सार शुल्क ५० प्रतिशत पुर्‍याउन माग गरेका छन्। चिनी उद्योग संघले आइतबार राजधानीमा

आयातित चिनीमा ५० प्रतिशत भन्सार शुल्क लगाउन माग

स्वदेशीभन्दा आयातित चिनी सस्तो पर्न थालेपछि उद्योगीहरुले ५० प्रतिशत भन्सार शुल्क लगाउन माग गरेका छन्। हाल चिनीमा १५ प्रतिशत भन्सार शुल्क लगाइँदै आएको छ। यसलाई नबढाएसम्म स्वदेशी चिनी बेच्न नसक्ने उद्योगीहरुको भनाइ छ। नेपाल चिनी उद्योग संघका अध्यक्ष शशीकान्त अग्रवालले आयातित चिनीमा भन्सार महशुल वृद्धि गर्दा उपभोक्ता मूल्यमा कुनै असर नपर्ने दावी समेत गरे। स्वदेशी…