पौडीमा सोमबार सात राष्ट्रिय कीर्तिमान

काठमाठौं । नवाैँ राष्ट्रिय खेलकुदमा सोमबार पौडी प्रतियोगितामा सात राष्ट्रिय कीर्तिमान बनेका छन् ।  पुरुषको ४०० मिटर फ्रीस्टाइलमा त्रिभुवन आर्मीका नासिर हुसेनले आफ्नै कीर्तिमान भङ्ग गर्दै नयाँ कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् । नासिरले निर्धारित दुरी ४ मिनेट ०८.६७ सेकेण्डमा पार गर्दै स्वर्ण पदक जितेका हुन् । यसअघि उनले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा...

सम्बन्धित सामग्री

पौडीमा राष्ट्रिय कीर्तिमानको ओइरो

पौडी प्रतियोगिताअन्तर्गत सोमबार तेस्रो दिन सातवटा राष्ट्रिय कीर्तिमान बनेका छन् । चार सय मिटर पुरुष

पौडीमा गौरिकाको कीर्तिमान एस्लीले तोडिन्, नासिरले बनाए दुई कीर्तिमान

३१ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पौडी प्रतियोगितामा तेस्रो दिन सोमबार ७ राष्ट्रिय कीर्तिमान बनेका छन् । यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा १३ कीर्तिमानको समय सुधार भएको छ । ४०० मिटर पुरुष फ्रिस्टाइलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाइमा ३, महिला १०० मिटर बटफ्लाइमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २०० मिटर […]

पौडीमा तेस्रो दिन सात कीर्तिमान बन्दा कुन खेलाडीले कति स्वर्ण जिते ?

नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगितामा सोमबार तेस्रो दिन सात राष्ट्रिय कीर्तिमान कायम भएका छन् । त्यस्तै १३ कीर्तिमान भंग भएका छन्

तेस्रो दिन पौडीमा नासिरको दुई राष्ट्रिय कीर्तिमान

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पौडीको तेस्रो दिन त्रिभुवन आर्मी क्लबका नासिर याहा हुसेनले दुई नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । सोमबार फिस्टेल एकेडेमीको पौडिपोखरीमा सम्पन्न खेलमा नासिले आफ्नै कीर्तिमान भंग गरेका छन् । पुरुष ४ सय मिटर फ्रिस्टायलमा नासिरले ४ मिनेट ३३.०५ सेकेन्डको रेकर्ड तोड्दै निर्धारित दुरी ४ मिनेट ८.६४ सेकन्डमा पुरा […]

नवौं खेलकुद : पौडीमा आज ७ राष्ट्रिय कीर्तिमान, आर्मीलाई ६ स्वर्ण

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पौडीमा सोमबार त्रिभुवन आर्मी क्लबले सोमबार मात्र ६ स्वर्ण जितेको छ । पोखराको फिस्टेल एकेडेमीमा भएका ९ स्पर्धामा आर्मीले ६ स्वर्ण जितेको हो । सोमबार मात्र प्रतियोगितामा  ७ राष्ट्रिय कीर्तिमान बनेका छन् । त्रिभुवन आर्मी क्लबका नासिर याह्या हुसेनले दुई राष्ट्रिय कीर्तिमान बनाए । नासिरले ४ सय मिटर फ्री स्टाइलमा ४ मिनेट ०८.६४ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । उनले आफ्नै नामको ४ मिनेट ३३.०५ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।यस स्

आफ्नै राष्ट्रिय कीर्तिमान सुधार गर्दै जयरानीले जितिन् ब्यक्तिगत दोस्रो स्वर्ण

काठमाडाैँ – त्रिभुवन आर्मी क्लबकी जयरानी थारूले ब्यक्तिगत दोस्रो स्वर्ण जितेकी छिन्। नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक हात पारेकी हुन्। पोखरा रंगशालाको एथलेटिक्स ट्रयाकमा सोमबार भएको खेलमा जयरानीले हिट चरणमा १५.१६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाउदै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। फाइनल चरणमा […]

जयरानीलाई राष्ट्रिय कीर्तिमानसहित दोस्रो स्वर्ण

काठमाडौं :  नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय मिटर महिला हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले स्वर्ण पदक जितेकी छिन्।पोखरा रंगशालामा सोमबार भएको खेलमा जयरानीले हिट चरणमा १५ दममलव १६ सेकेन्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।फाइनल चरणमा भने उनले निर्धारित दुरी १५ दशमलव ६९ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारिन्।यस अघि उनकै नाममा १५।२० सेकेन्डको कीर्तिमान थियो।जयरानीले आइतबार ४ सय मिटरमा पनि राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेकी थिइन्।यस स्पर्धामा आर्मीकै नि

जयरानीले जितिन् कीर्तिमानसहित दोश्रो स्वर्ण

३१ असोज, पोखरा । त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले नवौं राष्ट्रिय खेलकुदमा व्यक्तिगत दोश्रो स्वर्ण जितेकी छिन् । उनले सोमबार बिहान पोखरा रंगशालाको ट्रयाकमा १०० मिटर महिला हर्डल्समा स्वर्ण जितेका हुन् । जयरानीले हिटमा १५.१६ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । तर फाइनलमा भने उनको टाइमिङ राम्रो हुन सकेन र उनले १५.६९ सेकेण्डको टाइमिङ सहित […]

दुर्गामानको राष्ट्रिय कीर्तिमान

काठमाडौं ।  दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नया“ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजीमुनि तौलसमूह दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुन् । राजाराम सिलवाल दोश्रो भए । राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा […]

दुर्गामानको राष्ट्रिय कीर्तिमान

दुर्गामान तामाङले पारा राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पारा भारोत्तोलन प्रतियोगितामा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको पुरुष ७२ केजी मुनि तौलसमूह दुर्गामानले ९० केजी भार वहन गर्दै आफ्नै नाममा रहेको ८९ केजीको कीर्तिमान सुधार गरेका हुन् । प्रतियोगितामा राजाराम सिलवाल दोस्रो भए ।राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा अर्जुन दोङ पहिलो भए । उनले ६०