३१ असोज, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पौडी प्रतियोगितामा तेस्रो दिन सोमबार ७ राष्ट्रिय कीर्तिमान बनेका छन् । यस्तै पूर्व कीर्तिमानलाई तोड्ने क्रममा १३ कीर्तिमानको समय सुधार भएको छ । ४०० मिटर पुरुष फ्रिस्टाइलमा ४ कीर्तिमान, १०० मिटर बटरफ्लाइमा ३, महिला १०० मिटर बटफ्लाइमा १, पुरुष २०० मिटर ब्रेष्टस्ट्रोकमा २, महिला २०० मिटर […]