निषेधाज्ञामा स्वस्थ रहन अभिनेता राजेश हमालले दिए यस्तो टिप्स

कोरोनाको दोस्रो भेरियन्टसँग सर्वसाधारणलाई जोगाउन सरकारले विगत एक महिनादेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञाका कारण अहिले सर्वसाधारणको दैनिकी घरमै सिमित हुन पुगेको छ । लामो समय घरमै रहँदा मानिसमा मानसिक लगायत बिभिन्न समस्या देखिने गरेको छ । स्वास्थ्यमा क्रियाशील विभिन्न संघ–संस्था, स्वास्थ्यकर्मी लगायतले यस्तो बेलामा स्वस्थ रहन बेला–बेलामा बिभिन्न टिप्स दिने गर्दछन् ।यस्तैमा अभिनेता राजेश हमालले पनि लामो समय घरमै रहेका सर्वसाधारणका लागि केही स्वास्थ्य टिप्स दिएका छन् । हमालले

सम्बन्धित सामग्री

राजेशको आग्रह–‘मानसिक रुपमा स्वस्थ हुन होसियार रहनुहोला’

सामाजिक संजालमा आफ्नो मनको भावना तथा विभिन्न बिषयमा आफ्नो भनाई सार्वजनिक गर्दै आएका नायक राजेश हमालले कोभिडका कारण त्रास फैलिएको अवस्थामा मानसिक रुपमा स्वस्थ रहन सबैलाई आग्रह गरेका छन् । उनले, मानसिक रुपमा स्वस्थ रहनका लागि विभिन्न टिप्स समेत दिएका छन् । नायक राजेश हमालले यो असामान्य परिस्थितीमा मानिसको मानसिकतामा पनि असामान्य प्रभाव पर्न सक्ने […]