कोठीमा ‘तवाइफ’ को गीत सुन्नु मुगलको शान हुने गर्दथ्यो, जुन ब्रिटिश राजको समयमा आम जनताको पनि शौख बन्यो ।तवाइफ एक अत्यधिक सफल मनोरञ्जनकर्ता हुन् जसको विशेषगरी मुगल युगमा चर्चा सुरु भयो । तवाइफहरुले सङ्गीत, नृत्य (मुजरा), थिएटर र उर्दू साहित्यिक परम्परामा उत्कृष्ट योगदान पुर्याए । तवाइफहरु १८ औँ शताब्दिको मध्यमा मुगल शासनको पतनसँगै थप प्रसिद्धि प्राप्त गरे । उनीहरुले परम्परागत नृत्य र सङ्गीत प्रकारहरुको निरन्तरता र त्यसपछि आधुनिक भारतीय सिनेमाको उदयमा महत्वपूर्ण योगदान दिए ।यस्तै एउटा