महिला सुरक्षा गृहमा माकुराको जालो

हिंसामा परेका महिलाको पुनस्र्थापनाका लागि करिब १४ लाख रुपियाँ खर्च गरेर निर्माण भएको महिला सुरक्षा गृह माकुराको जालोले घेरिएको छ । सो गृह विगत ११ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । हिंसापीडित महिलालाई सुरक्षित ढङ्गले राख्ने स्थानको अभावमा मासिक २४ हजार रुपियाँ तिरेर भाडाको घर प्रयोग भइरहेको छ । बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिका–४, गढीमा हिंसापीडित महिला राख्न सन् २०१२ मा पक्की भवन निर्माण भएको थियो । सो भवनमा खानेपानी, ग्यास चुलो, दाल, चामल र बिस्तारालगायतका सामग्री राखिएको भए पनि भवन सञ्चालनमा नआउँदा माकुराको जालो र झाडीले घेरिएको छ । भवनमा राखिएको दाल, चामल मुसाले खाइदिएको छ ।

सम्बन्धित सामग्री

अविवाहित महिला र पुरुषलाई पनि भत्ता

काठमाडौं, असोज १ । गुल्मीदरबार गाउँपालिकाले अविवाहित महिला र पुरुषलाई भत्ता दिने भएको छ । गाउँपालिकाले ४० वर्ष पूरा भएका महिला र ४५ वर्ष पूरा भएका अविवाहित पुरुषलाई सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिने भएको हो । गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रमबाट स्वीकृत कार्यक्रम अन्तर्गत साउन महिनादेखि सामाजिक सुरक्षा कार्यक्रमबाट भत्ता दिनेगरी सूचना प्रकाशन गरेको छ […]

परराष्ट्र र सुरक्षा मामिला बिट हेर्ने महिला पत्रकारमा कमी

मिडिया एड्भोकेसी ग्रुपले(म्याग) निकालिएको अध्ययनले परराष्ट्र र सुरक्षा मामिला बिट हेर्ने महिला पत्रकार कम रहेको पाइएको हो।...

बिनु यादव र जस्मिन ओझालाई शान्ति सुरक्षा प्रदान गर्न महिला आयोगको पत्र

काठमाडौं । राष्ट्रिय महिला आयोगले घरेलु हिंसामा परेकी रामेछापकी विनु यादव र उनको न्यायिक लडाईँमा साथ दिइरहेकी अधिकारकर्मी जस्मिन ओझालाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय रामेछापलाई पत्र लेख्दै पीडित यादव र अधिकारकर्मी ओझालाई शान्ति सुरक्षा प्रदान गर्न अनुरोध गरेको हो […] The post बिनु यादव र जस्मिन ओझालाई शान्ति सुरक्षा प्रदान गर्न महिला आयोगको पत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भ्रष्टाचार छानबिनको माग गर्दा महिला आयोग अध्यक्ष पराजुलीले मागिन् उल्टै सुरक्षा

काठमाडौँ – राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आफू असुरक्षित भएको भन्दै सुरक्षा माग गरेकी छन्। आयोगको जिम्मेवारी लिनुअघि संकल्प नेपाल नामक संस्थाको अध्यक्ष रहेकी पराजुलीमाथि राज्य कोषबाट रकम लिएर दुरुपयोग गरेको आरोप लाग्दै आएको छ। उक्त आरोपमाथि छानबिनको माग गर्दै युवाहरुले उनको निवास नरेफाँटनजिकै शनिबार प्रर्दशन गरेपछि पराजुलीले सामाजिक सञ्जालमार्फत आफू असुरक्षित रहेको दाबी […]

कमजोर पुरुषलाई नारी सुरक्षा

पुरुषलाई प्रकृतिले कमजोर बनाएको छ। त्यसैले उनीहरूको सुरक्षा गर्नुपर्छ, मानसिक, शारीरिक र सामाजिक रूपमा सुरक्षा गर्न पनि महिला बलियो हुनुपर्छ। त्यसैले वर्षमा एक दिन मात्रै नारी दिवस मनाएर उनीहरूका बारेमा कुरा गर्छौं। अन्य तीन सय ६४ दिन त सम्पूर्ण रूपमा पुर...

सुरक्षा फौजमा १८ हजार पुग्यो महिला जनशक्ति

भर्नामा समावेशी कोटाले सुरक्षा निकायमा महिलाको उपस्थिति सशक्त बन्दै गएको छ।  संख्या मात्र बढेको छैन,महिला उच्च पदमा समेत पुगेका छन्।   नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमा गरेर महिला जनशक्तिको...

अब तनहुँमै महिला बन्दीगृह

तनहुँको सदरमुकाम दमौलीमा महिला बन्दीगृह निर्माण गरिएको छ । कारागारको पुराना कार्यालय भवन तथा सुरक्षा ब्यारेकलाई मर्मत र घेराबारा गरी महिला बन्दीगृह निर्माण गरिएको हो । कूल रु ४० लाखको लागतमा २० जना क्षमताको महिला बन्दीगृह निर्माण गरिएको कारागारका जेलर ऋषिराम सुवेदीले जानकारी दिए। गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय दमौलीमार्फत रु २० लाख र चालु आर्थिक वर्षमा कारागार व्यवस्थापनबाट रु २० लाख बजेट विनियोजन गरी उक्त भवन निर्माण गरिएको हो । महिला बन्दीगृह निर्माण सम्पन्नपश्चात पोखरालगायतका लामो दूरीमा महिला ...

महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइँदै

नेपालभर हाल ५१ हजार ४२३ जना महिला स्वास्थ्य स्वयंसेविका रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले जनाएको छ।

सामाजिक सुरक्षा भत्ता लिनै सास्ती

बझाङ-स्थानीय तहले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि बझाङका ग्रामीण क्षेत्रका लाभग्राहीलाई सास्ती भएको छ । सामाजिक सुरक्षा भत्ता वितरणमा अनियमितता हुन थालेपछि सबै स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरणमा बैंकिङ प्रणाली अपनाएका छन् ।सामाजिक सुरक्षा भत्ताका लागि बैंक खाता खोल्न र भुक्तानीका लागि बैंक पुग्नु परेपछि ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएका […]