बिनु यादव र जस्मिन ओझालाई शान्ति सुरक्षा प्रदान गर्न महिला आयोगको पत्र

काठमाडौं । राष्ट्रिय महिला आयोगले घरेलु हिंसामा परेकी रामेछापकी विनु यादव र उनको न्यायिक लडाईँमा साथ दिइरहेकी अधिकारकर्मी जस्मिन ओझालाई शान्ति सुरक्षा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ । आयोगले जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रशासन कार्यालय रामेछापलाई पत्र लेख्दै पीडित यादव र अधिकारकर्मी ओझालाई शान्ति सुरक्षा प्रदान गर्न अनुरोध गरेको हो […] The post बिनु यादव र जस्मिन ओझालाई शान्ति सुरक्षा प्रदान गर्न महिला आयोगको पत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....