भ्रष्टाचार छानबिनको माग गर्दा महिला आयोग अध्यक्ष पराजुलीले मागिन् उल्टै सुरक्षा

काठमाडौँ – राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आफू असुरक्षित भएको भन्दै सुरक्षा माग गरेकी छन्। आयोगको जिम्मेवारी लिनुअघि संकल्प नेपाल नामक संस्थाको अध्यक्ष रहेकी पराजुलीमाथि राज्य कोषबाट रकम लिएर दुरुपयोग गरेको आरोप लाग्दै आएको छ। उक्त आरोपमाथि छानबिनको माग गर्दै युवाहरुले उनको निवास नरेफाँटनजिकै शनिबार प्रर्दशन गरेपछि पराजुलीले सामाजिक सञ्जालमार्फत आफू असुरक्षित रहेको दाबी […]

सम्बन्धित सामग्री

दोषी प्रमाणित भए सजाय भोग्न तयार छु – महिला आयोग अध्यक्ष पराजुली

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आफूमाथि लागेको अनियमितता आरोपबारे निष्पक्ष छानबिनको माग गरेकी छिन् । दोषी प्रमाणित भए सजाय भोग्न तयार रहेको उनको भनाइ छ । ०७० मा ‘संकल्प नेपाल’...