कमजोर पुरुषलाई नारी सुरक्षा

पुरुषलाई प्रकृतिले कमजोर बनाएको छ। त्यसैले उनीहरूको सुरक्षा गर्नुपर्छ, मानसिक, शारीरिक र सामाजिक रूपमा सुरक्षा गर्न पनि महिला बलियो हुनुपर्छ। त्यसैले वर्षमा एक दिन मात्रै नारी दिवस मनाएर उनीहरूका बारेमा कुरा गर्छौं। अन्य तीन सय ६४ दिन त सम्पूर्ण रूपमा पुर...