सुरक्षा फौजमा १८ हजार पुग्यो महिला जनशक्ति

भर्नामा समावेशी कोटाले सुरक्षा निकायमा महिलाको उपस्थिति सशक्त बन्दै गएको छ।  संख्या मात्र बढेको छैन,महिला उच्च पदमा समेत पुगेका छन्।   नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमा गरेर महिला जनशक्तिको...

सम्बन्धित सामग्री

चाडपर्व सुरक्षा योजना : बागमतीमा पाँच हजार ४९९ प्रहरी परिचालन

बागमती प्रदेशमा चाडपर्व लक्षित विशेष सुरक्षा योजनाअन्तर्गत पाँच हजार बढी प्रहरी परिचालन हुने भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लाबाहेक प्रदेशका १० जिल्लामा ५ हजार...

काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन हुने

काठमाडौं । चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला […]

काठमाडौंको चाडपर्व सुरक्षा : तीन हजार ३४३ प्रहरी परिचालन हुने

चाडपर्वको समयमा देशको संघीय राजधानी काठमाडौंको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले आज मंगलबारदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना–२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्दै सुरक्षाको भरपर्दो वातावरण

काठमाडौंको चाडपर्व सुरक्षा : ३ हजार ३४३ प्रहरी परिचालन हुने

४ असोज, काठमाडौं । चाडपर्वको समयमा देशको सङ्घीय राजधानी काठमाडौँको सुरक्षालाई भरपर्दो बनाउनका लागि ३ हजार तीन सय ४३ प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आजदेखि लागू हुने गरी चाडपर्व सुरक्षा योजना-२०७९ जारी गर्दै जिल्लाको सुरक्षालाई भरपर्दो बनाउनका लागि तीन हजार तीन सय ४३ प्रहरी परिचालन गर्न लागेको जानकारी दिएको हो […]

‘सामाजिक सुरक्षा भत्ता पाँच हजार पुर्‍याइने’

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामाजिक सुरक्षा भत्ता रु पाँच हजार पुर्‍याइने बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिकामा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले पाँच दलीय गठबन्धन तीन वटै तहको चुनावसम्म कायम रहने बताए । आगामी स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादी पहिलो पार्टी […]

सामाजिक सुरक्षा प्रणालीमा १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिक सूचीकृत

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा १६ हजार प्रतिष्ठान र २ लाख ९५ हजार श्रमिक सूचीकृत भएको जानकारी दिएका छन्। योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली सुरु भएको चार वर्ष पूरा भएको अवसरमा राजधानीमा आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ढकालले उक्त जानकारी दिएका हुन्। सूचीकृत श्रमिकहरुले सामाजिक सुरक्षा […]

सामाजिक सुरक्षा कोषमा २ लाख ५० हजार बढी योगदानकर्ता सूचीकृत

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएका छन् ।  सोमबार पत्रकार सम्मेलन गर्दै सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हालसम्म २ लाख ५१ हजार २९२ योगदानकर्ता सूचीकृत भएको बताएको हो । कोषमा १४ हजार ५८० रोजगारदाता सूचीकृत भएका छन् भने ६ अर्ब ३९ करोड ३५ लाख योगदान रकम संकलन भएको सामाजिक सुरक्षा कोषले जनाएको छ ।सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले कोषले सञ्चालन गर्ने औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनामा २

सामाजिक सुरक्षा भत्ता : आमा-बुवालाई पाँच हजार देऊ

वि.सं.२०५१ सालमा रु.१०० बाट आरम्भ भएको सामाजिक सुरक्षा भत्ता हाल स्वास्थ्य उपचार खर्च रु.१ हजारसहित रु. तीन हजार पुगेको छ । वर्तमान सरकारले यसलाई रु.५ हजार पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । जसअनुसार आगामी बजेटबाट यो भत्ता मासिक रु.५ हजार पुग्ने आशामा नेपालका ज्येष्ठ नागरिकहरू बजेटको दिन कुरेर बसिरहेका छन् । यो भत्ता मुलुकमा जुनसुकै […]

स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने १ हजार २९५ जनालाई जरिवाना

काठमाडौं। स्वास्थ्य मन्त्रालयद्वारा तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने १ हजार २९५ जनालाई आज प्रहरीले कारबाही गरेको छ। संक्रामक रोग ऐन, २०२० बमोजिम उनीहरुलाई जरिवाना गरिएको प्रहरीले जनाएको छ। नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएपछि यसको रोकथाम तथा नियन्त्रण गर्न तोकिएको सुरक्षा मापदण्डलाई प्रहरीले दुरुस्त रुपमा कार्यान्वयन गराउँदै आएको छ।

सामाजिक सुरक्षा कोषमा १३ हजार रोजगारदाता आबद्ध

काठमाडौं। सामाजिक सुरक्षा कोषमा देशभरका १३ हजार ७६० रोजगारदाता आबद्ध भएका छन्। वैशाख ९ गतेसम्ममा सातै प्रदेशका १३ हजारभन्दा बढी रोजगारदाता आबद्ध भएका हुन्। सबैभन्दा बढी बागमती प्रदेशका ९ हजार १८९ रोजगारदाता यसमा आवद्ध छन्। यस्तै, यस अवधिमा सातवटै प्रदेशका एक लाख ९९ हजार ९०० योगदानकर्ता आबद्ध भइसकेका छन्।