शहीदको सम्मान उद्यान निर्माण गरिँदै

सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो ।

सम्बन्धित सामग्री

सालिकसहितको उद्यान निर्माण

गलकोट– बागलुङ नगरपालिका–१० पर्यटकीय गाउँ भकुण्डेमा ग्रामीण पर्यटनका अगुवाको सम्झानामा सालिकसहित उद्यान बनाइएको छ । चार वर्षदेखि थालिएको उद्यान तथा सालिक निर्माणले अहिले पूर्णता पाएको हो ।  बागलुङको भकुण्डे गाउँमा पहिलो पटक १० रोपनी जग्गामा ‘अतिथि सत्कार घरबास’ ९होमस्टे० सञ्चालनमा ल्याएर ग्रामीण पर्यटनका अगुवाका रुपमा परिचय बनाउनुभएका क्याप्टेन रुद्रमान गुरुङको सम्झनामा उहाँको अर्धकदको सालिकसहित उद्यान […]

हतुवागढीमा दिमालुङ स्मारक उद्यान

पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भोजपुरको हतुवागढी गाउँपालिकामा दिमालुङ स्मारक उद्यान निर्माण गरिएको छ।...

बीपी क्यान्सर अस्पतालमा उद्यान निर्माण

कृषि विकास बैंकको रु १५ लाख र क्यान्सर सेवा समाजको रु तीन लाख ५० हजारको लागतमा उद्यान निर्माण गरिएको हो।

सहिदको सम्मान उद्यान निर्माण गरिँदै

खोटाङ, १७ वैशाख । बागलुङको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद उद्यान (पार्क) निर्माण गर्न थालेको छ । गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । सहिदउद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा अहिले […]

सोलेडाँडामा उद्यान निर्माण गरी सहिदका सालिक स्थापना

ढोरपाटन – तमानखोला गाउँपालिकाले विभिन्न आन्दोलनमा ज्यान गुमाएका सहिदको सम्मानमा सोलेडाँडामा उद्यान निर्माण गरि सालिक स्थपाना गरेको छ । गाउँपालिकाले प्रथम सहिद लखन थापा, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दकसहित सशस्त्र द्वन्द्वका बेला तमानखोलाबाट ज्यान गुमाएका दुर्गाबहादुर बुढा, प्रेम घर्तीमगर, ओमकार बुढा र गङ्गबहादुर पुनको सालिक स्थापना गरेको अध्यक्ष बुढा मगरले जानकारी […]

सिरहाको सखुवानन्कारकट्टीमा उद्यान निर्माण गरिँदै

काठमाडौँ,१८ माघ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारीमा महेशबारी टुरिज्म एण्ड सिमसार उद्यान निर्माण गर्न थालिएको छ । राष्ट्रिय योजना आयोग र गाउँपालिकाको साझेदारीमा रु तीन करोड नौ लाख ६० हजारको लागतमा उक्त उद्यान निर्माण गर्न लागिएको हो । गाउँपालिकाका अध्यक्ष केदानाथ यादवले सिमसार क्षेत्र संरक्षण गर्ने उद्देश्यका साथ उद्यान निर्माण गर्न लागिएको बताए। गाउँपालिकाको मातहतमा […]

जागृति नगरमा बाल उद्यान निर्माण गर्दै काठमाडौं महानगर

काठमाडौं : काठमाडौं महानगरपालिकाले वडा ३१ जागृति नगरमा बाल उद्यान निर्माण गर्ने भएको छ। बुधवार एक कार्यक्रमबीच महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्यानको शिलान्यास गरेका हुन्।उनले आफूले कार्यभार सम्हालेर निर्णय गरेका कुराहरू सामूहिक धारणामा गरेको दाबी गरे। उनले भने‚ ‘त्यसकारण हामीले लिएका नीति र कार्यक्रम सबै कार्यान्वयन योग्य छन्। सबै कार्यान्वयनमा गएका छन्।’ खुला क्षेत्रको सार्वजनिक उपयोगले सामाजिक सद्भाव बढाउने उल्लेख गर्दै कार्यक्रममा बागमती प्रदेश सभा

राष्ट्रिय प्राणी उद्यान निर्माण सुरू भएको पाँच वर्षमा पनि बनेन डिपिआर

भक्तपुर : बहुप्रचारित योजना राष्ट्रिय प्राणी उद्यान निर्माण सुरु भएको पाँच वर्ष भएको छ। यतिका समयमा यद्यानको न विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको छ न उद्यान सञ्चालनसम्बन्धी ऐन नै। त्यस्तै‚ कर्मचारी दरबन्दी तय नुहँदा उद्यान सञ्चालनमा कति कर्मचारी रहने भन्ने समेत अझै टुंगो लाग्न सकेको छैन।प्राणी उद्यानको शिलान्यास केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा २०७३ असार ९ गते गरिएको थियो। शिलान्यास भएको पाँच वर्षमा यसको सिमांकन समेत पूरा हुन सकेको छैन। प्राणी उद्यानका लागि राजपत्

बागलुङका पर्यटकीयस्थलमा उद्यान निर्माण

बागलुङ । यहाँका दुई पर्यटकीयस्थलमा उद्यान निर्माण गरिएको छ । गलकोट नगरपालिका–७ मल्म, राम्चेढुङ्गा र वडा नं ३ हटिया, सहस्रधारामा उद्यान बनेको हो । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत गत आर्थिक वर्षदेखि उद्यानको काम थालिएको थियो । उद्यान निर्माणका लागि जिल्लास्थित डिभिजन वन कार्यालयमार्फत रु १२/१२ लाख बजेट आएको थियो […]

कञ्चनपुरको लालझाडीमा आधुनिक उद्यान निर्माण हुने

२७ फागुन, काठमाडौं । कञ्चनपुरको लालझाडी गाउँपालिकामा आधुनिक उद्यान निर्माण हुने भएको छ । लालझाडी–१ सुख्खडघाटमा पाँच करोड रुपैयाँको लागतमा आधुनिक उद्यान निर्माण गर्न लागिएको हो । उद्यान निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको लालझाडी गाउँपालिकाले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय र लालझाडी गाउँपालिकाको संयुक्त साझेदारीमा उद्यान बन्न लागेको […]