काठमाडौं : काठमाडौं महानगरपालिकाले वडा ३१ जागृति नगरमा बाल उद्यान निर्माण गर्ने भएको छ। बुधवार एक कार्यक्रमबीच महानगर प्रमुख विद्यासुन्दर शाक्यले उद्यानको शिलान्यास गरेका हुन्।उनले आफूले कार्यभार सम्हालेर निर्णय गरेका कुराहरू सामूहिक धारणामा गरेको दाबी गरे। उनले भने‚ ‘त्यसकारण हामीले लिएका नीति र कार्यक्रम सबै कार्यान्वयन योग्य छन्। सबै कार्यान्वयनमा गएका छन्।’ खुला क्षेत्रको सार्वजनिक उपयोगले सामाजिक सद्भाव बढाउने उल्लेख गर्दै कार्यक्रममा बागमती प्रदेश सभा