पोखरा । नेकपा एमालेका उपमहासचिव तथा गण्डकीका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ यसपटक पनि प्रदेशसभा सदस्यमै उम्मेदवार बन्ने भएका छन् । गण्डकीको सफल मुख्यमन्त्रीका रुपमा स्थापित भएका गुरुङ पुनः मुख्यमन्त्रीकै दाबेदार बनेका हुन् । शनिबार सम्पन्न एमाले लमजुङको बैठकले पार्टी उपमहासचिव गुरुङलाई जिल्लाको २ नम्बर प्रदेश क्षेत्रबाट उम्मेदवारमा सिफारिस गरेको छ । पार्टी प्रचार विभाग प्रमुख […]