नेपाल एयरलाइन्सको साउदी उडान सुरु

साउदी । नेपाल एयरलाइन्सले काठमाडौँबाट साउदीको रियादसम्म सिधा उडान सुरु गरेको छ। रियादका लागि निगमको वाइड बडी ए३३० विमानले गत शुक्रबार पहिलो उडान भरेको हो। साउदीसँग कूटनीतिक सम्बन्ध स्थापनाका ४५औँ वर्षका अवसरमा नेपालले राष्ट्रिय ध्वजावाहकले समेत दुई देश जोडेको हो। नेपाल एयरलाइन्सले साउदी उडान सुरु गरेको उपलक्ष्यमा रियादस्थित होटेल र्‍याडिसन ब्लुमा भव्य कार्यक्रम आयोजना गर्‍यो। […]

सम्बन्धित सामग्री

दमाममा निगमको उडान सुरु

काठमाडौं– नेपाल वायुसेवा निगमले साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको छ । निगमले भदौ २० बाट काठमाडौं–साउदी अरेबियाको दमाममा नियमित उडान सुरु गरेको हो । निगमको उडान तालिकाअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रातिको १० बजेर ४० मिनेटमा उडान भरेको थियो । पहिलो उडानमा १ सय २६ जना यात्रु रहेका थिए भने फर्कंदा १ सय […]

नेपाल एयरलाइन्सले सुरु गर्‍यो साउदी अरेबियाको दमाममा नियमित उडान

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ। निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाडौँ–दमाम गन्तव्यमा सिधा उडान सञ्चालन गरिएको छ। उडान तालिकाअनुसार काठमाडौँबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा एक सय २६ यात्रु रहेका थिए भने काठमाडौँ फर्कदा एक सय १७ यात्रु रहेको […]

निगमको काठमाडौ–रियाद–काठमाडौं नियमित उडान सुरु

नेपाल वायुसेवा निगमले काठमाडौ–रियाद–काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ ।नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा ०२ वटा उडान सञ्चालन गर्ने भएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान शुक्रबार १७ः१५ बजे प्रस्थान गरेको थियो । निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि २२ फागुन २०७८ मा उडान […]

आठ देशका १० सहरमा नेवानिको उडान ८० प्रतिशत सिट भरिभराउ

साउदी अरेबियाको रियादमा उडान सुरु गरेसँगै नेपाल वायुसेवा निगम (नेवानि)ले आठ देशका १० गन्तव्यमा उडान विस्तार गरेको छ । पछिल्लो पटक ९ वैशाखदेखि साउदीको रियादमा साताको  दुईवटा उडान सुरु गरेको नेवानिकी...

नेपालबाट साउदी अरबमा नियमित उडान सुरु : नेपाली श्रमिकलाई सहज

काठमाण्डाै – नेपाल वायुसेवा निगमले काठमाण्डौबाट साउदी अरबको रियादमा नियमित व्यावसायिक उडान थालेको छ । रियादका लागि निगमको पहिलो जहाज हिजो बेलुका सवा सात बजे काठमाण्डौबाट उडेको थियो । नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरबको रियादमा निगमले अहिलेलाई हप्तामा दुई वटा उडान सञ्चालन गर्ने भएको छ । निकै लामो समयदेखि रियाद उडानको प्रयास गरे पनि निगमले बल्ल उडान थालेको हो । निगमको उडानसँगै साउदी अरब आउजाउ गर्ने नेपाली श्रमिकलाई सहज हुने भएको छ । निगमले भारतको दिल्ली, मुम्बई र बैङ्लोर, कतारको दोहा, सं...

साउदीमा नेवानिको उडान सुरु

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)ले शुक्रबारदेखि साउदी अरेबियाको राजधानी रियादमा नियमित उडान सुरु गरेको छ । नेवानिको पहिलो उडान साँझ सवा पाँच बजे काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रियादका लागि प्रस्थान...

निगमले थाल्यो काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु

काठमाडौं, ९ वैशाख : नेपाल वायुसेवा निगमले काठमाडौ-रियाद-काठमाडौं नियमित व्यवसायिक उडान सुरु गरेको छ । निगमले आजदेखि सुरु गरेको जनाएको छ ।  नेपाली श्रमिकहरुको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको निगमले जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान आज सवा पाँचबजे प्रस्थान गरेको थियो । […]

वायुसेवा निगमले ९ वैशाखदेखि साउदी अरेबियामा नियमित उडान गर्ने

४ वैशाख, काठमाडौं । नेपाल वायुसेवा निगमले ९ वैशाखदेखि साउदी अरेबियाको रियादमा नियमित उडान सुरु गर्ने भएको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै अप्रिल २०२२ र मे महिनाका लागि काठमाडौं-रियाद-काठमाडौं उडान तालिका समेत सार्वजनिक गरेको छ । निगमले निकट भविष्यमा थप नयाँ हवाइ गन्तव्यसँग जोडिने प्रतिवद्धता समेत जाहेर गरेको छ । हेर्नुहोस् उडान […]

साउदीको रियादमा ९ वैशाखदेखि नेपाल एयरलाइन्सको नियमित उडान

३० फागुन, काठमाडौं ।  आगामी ९ वैशाख २०७९देखि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा नियमित उडान सुरु गर्ने भएको छ । पहिलो पटक राष्ट्रिय ध्वजाबाहक विमानले साउदी रियादमा नियमित उडान गर्न लागेको हो । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिइसकेको छ । साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी […]

नेपाल वायु सेवाको काठमाडौँ–रियाद उडान सुरु

काठमाडौं, २३ फागुन । लामो समयको अथक प्रयास पछि काठमाडौ–रियाद उडान को नेपाल बायुसेवा निगमले अनुमति पाएको छ।अब काठमाडौ साउदी अरेबिया को सिधा उडान बाट धेरै नेपाली लाभान्वित हुने भएका छन् । निगमलाई साउदी अरेवियाको General Authority of civil Aviation (GACA) ले फागुन २२ गतेबाट साउदी अरेवियाको रियादस्थित कार्यालयबाट औपचारिक रुपमा निगमका कार्यकारी अध्यक्ष युबराज […]